हिन्दूराष्ट्रका लागि संविधान संशोधन भए सरकारलाई सहयोग : कमल थापा

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, फाल्गुन २८, २०८२
31 Views
समाचार सारांश
  • काठमाडौं, २८ फागुन।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीक नेता कमल थापा ले सम्भावित नयाँ सरकार हिन्दूराष्ट्र स्थापनाको विषयमा संविधान संशोधन गर्न तयार भए आफ्नो दलका सांसदहरूले पूर्ण सहयोग गर्ने बताएका छन्।

काठमाडौं, २८ फागुन।

राष्ट्रिय प्रजातन्त्र पार्टीक नेता कमल थापा ले सम्भावित नयाँ सरकार हिन्दूराष्ट्र स्थापनाको विषयमा संविधान संशोधन गर्न तयार भए आफ्नो दलका सांसदहरूले पूर्ण सहयोग गर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टी तथा बालेन शाह को नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संसदमा दुईतिहाइ बहुमतका लागि दुई सिट अपुग रहेको उल्लेख गरेका छन्।

उनका अनुसार यदि उक्त सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानताको सुनिश्चिततासहित हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार भए राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच सांसदहरूको पूर्ण सहयोग रहनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
सहकारी बैंकको पुन: निर्माणको यात्रा
हिन्दू राष्ट्र नेपाल” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
जनकपुरधाममा ‘सम्पदा यात्रा’ आयोजना, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल
सर्लाहीका रोहित र गणेश बागमती नदीमा बेपत्ता भएपछि मृत भेटिए
निफ्रा सञ्चालकबाट लीमा अधिकारीको राजीनामा, अब प्रतिनिधिसभा सदस्यमा सक्रिय हुने
लामिछानेद्वारा पार्टीभित्र एकता र देश केन्द्रित राजनीति आवश्यक ठहर
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जली यात्रा कहिले हुँदैछ ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला