२०८२ फागुन ४ गते सोमबार पत्रकार झाले अस्पतालका बिरामीलाई

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, फाल्गुन ४, २०८२
159 Views
समाचार सारांश
  •   • फलफुल वितरण गर्दै मनाईन जन्मदिन सर्लाही अपडेट संवाददाता, मलंगवा, ०३ फागुन ।
  • पत्रकार बन्दना झाले प्रादेशिक अस्पताल मलंगवाका बिरामिलाई फुलफुल वितरण गर्दै र वाल मन्दिरका बालबालीकालाई भोजन सेवा गर्दै आईतबार आफ्नो जन्मदिन मनाएकी छिन ।

 

फलफुल वितरण गर्दै मनाईन जन्मदिन

सर्लाही अपडेट संवाददाता, मलंगवा, ०३ फागुन । पत्रकार बन्दना झाले प्रादेशिक अस्पताल मलंगवाका बिरामिलाई फुलफुल वितरण गर्दै र वाल मन्दिरका बालबालीकालाई भोजन सेवा गर्दै आईतबार आफ्नो जन्मदिन मनाएकी छिन । हरेक जन्मदिनमा फरक समाज सेवाका काम गर्दै आएकी पत्रकार झाले आज बिरामी र वालवालीकाको सेवा गरेकी हुन । जिल्लाका अन्य पत्रकारहरुलाईसमेत निमन्त्रणा गरेर झाले कार्यक्रम गरेकी हुन । यसरी एकदिन भएपनि बिरामी र वालवालीकालाई सेवा गर्न पाउँदा आफुलाई खुसि लाग्ने उनले प्रतिकृया दिईन । सर्लाही अपडेट दैनिक पत्रिकाको सम्पादक तथा प्रकाशक रहेकी झा नेपाल पत्रकार महासंघ शाखा सलांहीकी उपाध्यक्ष र मधेश मिडिया काउन्सिलकी सदस्य समेत हुन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २०८१ साल चैत २० गते बुधबारको राशिफल
आज २०८१ साल चैत २० गते बुधबारको राशिफल
कुलमान घिसिङ बर्खास्त
कुलमान घिसिङ बर्खास्त
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
सर्लाहीमा टाउको विनाको अवस्थामा वन चौकीदारको शव फेला, अनुसन्धान जारी
राज्यको खर्चमा विदेश जाने होइन, भिसाको आवेदन पनि दिएको छैन : मन्त्री गुप्ता
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
सफलताको कथा — सुरक्षित मातृत्व कार्यक्रम प्रदेश अस्पताल मलंगवा, मधेश प्रदेश
सफलताको कथा — सुरक्षित मातृत्व कार्यक्रम प्रदेश अस्पताल मलंगवा, मधेश प्रदेश
सशस्त्र प्रहरीका घुमुवाले दिए पत्रकार यादवलाई ज्यान मार्ने धम्की
संविधान सभा सदस्य केदारनन्दन चौधरी र जसपा नेता मनिष मिश्र कांग्रेसमा प्रवेश
हिन्दू राष्ट्र नेपाल” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला