मधेश प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति तथा सिराहा–४ का सांसद Er Tapeshwar Yadubansi मधेश प्रदेश लगायत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले रु. १००

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, बैशाख ५, २०८३
267 Views
समाचार सारांश
  •   मधेश प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति तथा सिराहा–४ का सांसद Er Tapeshwar Yadubansi मधेश प्रदेश लगायत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले रु.
  • १०० भन्दा बढीको सामान ल्याउन रोक लगाएको तथा भन्सार अनिवार्य गराएको विषयमा #मैले जुन अवगत गराएको थिए त्यस सन्दर्भ मा कडा आपत्ति जनाउनुभएको छ।

 

मधेश प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति तथा सिराहा–४ का सांसद Er Tapeshwar Yadubansi मधेश प्रदेश लगायत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले रु. १०० भन्दा बढीको सामान ल्याउन रोक लगाएको तथा भन्सार अनिवार्य गराएको विषयमा #मैले जुन अवगत गराएको थिए त्यस सन्दर्भ मा कडा आपत्ति जनाउनुभएको छ।

 

उहाँले नेपाल–भारतबीचको रोटी–बेटी सम्बन्ध, उत्तर बिहारमा काम गर्ने नेपाली श्रमिकको अवस्था, तथा करिब ४० वर्षअघिदेखि चलिआएको नीति–नियमलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ। “१० जनाको गलत कामका कारण १००० जनालाई दुःख दिनु हुँदैन,” भन्दै उहाँले पूर्व गृहमन्त्री रवि लामिछानेको कार्यकालमा जस्तै स्पष्ट सीमा निर्धारण गरेर सहज व्यवस्था गर्नुपर्ने बताउनुभयो।

 

तपेश्वर यादवले लागूऔषध नियन्त्रणमा कडाइ गर्न, मनी लाउन्डरिङ रोक्न, विवाह–भोजका सामान ल्याउँदा सम्बन्धित वडाको सिफारिसका आधारमा सहजता दिन, कृषि सामग्री, मलखाद तथा उत्पादनमुखी सामग्रीमा रोक नलगाउन आग्रह गर्नुभएको छ।

 

त्यसैगरी, आन्दोलनका क्रममा पक्राउ परेका जेन–जेड युवामाथिका मुद्दा निःशर्त खारेज गर्न, सांसदलाई प्रमुख जिल्ला अधिकारी (CDO) र प्रहरी प्रमुख (SP) सरह अनुगमन अधिकार दिनुपर्ने विषय पनि उठाउनुभएको छ।

 

मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका साथीहरूसँग संयुक्त रूपमा गृहमन्त्री सुदन गुरुङसमक्ष, मधेश प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तपेश्वर यादवको नेतृत्वमा सीमावर्ती समस्याको समाधान र सीमा नाका तत्काल सहज बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिइएको छ। #धन्यवाद_माननिय Er Tapeshwar Yadav ज्यू #जय_घण्टी🔔

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
सर्लाही – ४ : युवा उम्मेदवार अमनिश कुमार यादवले बढाए सक्रियता
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा घोडेजात्रा २०८२ समारोह उद्घाटन
सर्लाहीमा टाउको विनाको अवस्थामा वन चौकीदारको शव फेला, अनुसन्धान जारी
दक्षिण एसियाकै उत्कृष्ट सदन बनेको दाबी, अब अभ्यास र सिद्धान्तको पालो : सांसद मनिष झा
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला