कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
समाचार सारांश
- काठमाडौं, बैशाख ९ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।
काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।
शिक्षक आन्दोलन लम्बिँदै २१ दिनमा पुगेको अवस्थामा निर्धारित परीक्षा सार्न ओलीले मंगलबार साँझ निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले निर्देशन दिएपछि राष्ट्रिय परीक्षा बोर्ड अब अर्को मिति तय गर्ने भएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
अदालतको मौनता र राजनीतिक अन्योल : निर्वाचन कि संसद् पुनःस्थापना ?
कांग्रेसमा परिवर्तन आएको छ, पार्टी फुटेको जस्तो लागेन : सुजाता कोइराला
पशुपतिनाथमा हर्क साम्पाङको श्रमदान, मन–तन–वातावरण सरसफाइमा जोड
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
संविधान सभा सदस्य केदारनन्दन चौधरी र जसपा नेता मनिष मिश्र कांग्रेसमा प्रवेश
ट्रेन्डिङ
गीता शर्मा
धेरै महत्वपूर्ण खबर हो यो।
हरि प्रसाद
यस्तै खबरहरू चाहिन्छ। राम्रो काम।
हरि प्रसाद
यस्तै खबरहरू चाहिन्छ। राम्रो काम।