भारतीय बलिउड स्टार सञ्जय दत्त काठमाडौंमा ✨ (तस्बिरहरू)
समाचार सारांश
- काठमाडौं— बलिउडका चर्चित अभिनेता सञ्जय दत्त आज काठमाडौं आइपुगेका छन्।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरिएको छ।

काठमाडौं— बलिउडका चर्चित अभिनेता सञ्जय दत्त आज काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरिएको छ। नेपाल भ्रमणको क्रममा उनले चलचित्र, निजी कार्यक्रम तथा भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।
उनको आगमनसँगै सामाजिक सञ्जालमा तस्बिरहरू भाइरल भइरहेका छन्। नेपाली प्रशंसकहरूमा उत्साह देखिएको छ।
📸 तस्बिरहरू: सामाजिक सञ्जाल
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
प्राङ्क भिडियोको नाममा हैरानी दिँदै साम्प्रदायिक घृणा फैलाउने कार्यमा संलग्न ३ जना पक्राउ
सर्लाहीमा टाउको विनाको अवस्थामा वन चौकीदारको शव फेला, अनुसन्धान जारी
प्रयास असफल, रास्वपामा रविको स्पष्ट सन्देश
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न जिल्ला प्रशासनको कडाइ
कांग्रेस कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार
जेनजी आन्दोलनपछि बालेन सरकार: उच्च अपेक्षाबीच सुधारको कठिन परीक्षा
गोडैतामा १० लाखको पैनी सरसफाइमा गम्भीर प्रश्न: ९ महिनामै उस्तै अवस्था, जिम्मेवार को?
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
मधेशमा सुशासनको नयाँ अभ्यास : योजना चिठ्ठी वितरणमा बिचौलिया संस्कृति अन्त्य ।
ट्रेन्डिङ