मलंगवा आँख अस्पताल परिसरमा जनचेतनामूलक सूचना बोर्ड राखियो

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, माघ २, २०८२
59 Views
समाचार सारांश
  • https://powerofmadhesh.
  • com.

सर्लाही । मलंगवास्थित आँख अस्पताल परिसरलाई व्यवस्थित र शान्त राख्ने उद्देश्यले अस्पताल प्रशासनले जनचेतनामूलक सूचना बोर्ड राखेको छ। अस्पताल परिसरभित्र थुक्ने, धूम्रपान गर्ने, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने कार्य निषेध गरिएको सूचनामा उल्लेख गरिएको छ।
सूचना उल्लङ्घन गर्ने व्यक्तिलाई रु २०० जरिवाना गरिने पनि बोर्डमा स्पष्ट गरिएको छ। यस कदमले अस्पतालको वातावरण स्वच्छ राख्न, बिरामी तथा सेवाग्राहीलाई सुरक्षित उपचार वातावरण उपलब्ध गराउन सहयोग पुग्ने अस्पताल प्रशासनको विश्वास छ।
स्थानीयवासी तथा सेवाग्राहीहरूले अस्पतालको यो पहललाई सकारात्मक रूपमा लिँदै नियमको पालना गर्न सबैमा आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो पनि पढौँ

राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जेनजी आन्दोलनपछि बालेन सरकार: उच्च अपेक्षाबीच सुधारको कठिन परीक्षा
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
दिपक सिंहको विशेष पहलमा गगन कुमार थापा गढीमाई दर्शनका लागि रामनगर–३ आउँदै
Oli, Deuba and Prachanda holding crucial meeting today
Oli, Deuba and Prachanda holding crucial meeting today
निर्वाचन आयोगले हरित निर्वाचन घोषणा : डिजिटल प्रचार र प्लास्टिकमुक्त अभियान
प्रतिनिधिसभामा रास्वपाको बलियो उपस्थिति, राष्ट्रिय सभामा पुराना दलको प्रभाव
निफ्रा सञ्चालकबाट लीमा अधिकारीको राजीनामा, अब प्रतिनिधिसभा सदस्यमा सक्रिय हुने
दाङमा प्लाई उद्योगमा आगलागी
दाङमा प्लाई उद्योगमा आगलागी
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला