बारा बालिका हत्या प्रकरणमा दुई जना नियन्त्रणमा

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, भाद्र ४, २०८३
22 Views
समाचार सारांश
  • बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको जबर्जस्ती करणी तथा हत्या प्रकरणमा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय बाराले दुई जना आरोपीहरूलाई नियन्त्रणमा लिएको छ।
  • प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक प्रमाण संकलन गर्दै कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी बारा बालिका हत्या प्रकरणमा दुई जना नियन्त्रणमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको जबर्जस्ती करणी तथा हत्या प्रकरणमा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय बाराले दुई जनालाई नियन्त्रणमा लिएको छ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको जबर्जस्ती करणी तथा हत्या प्रकरणमा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय बाराले दुई जना आरोपीहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक प्रमाण संकलन गर्दै कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी

बारा बालिका हत्या प्रकरणमा दुई जना नियन्त्रणमा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको जबर्जस्ती करणी तथा हत्या प्रकरणमा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय बाराले दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक प्रमाण संकलन गरी कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

#PowerOfMadhesh #बारा #जीतपुरसिमरा #गरिमा_चौधरी #समाचार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?