हिन्दू सम्राट सेना नेपालको आह्वानमा सर्लाही बन्दको आं

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, श्रावण १५, २०८३
90 Views
समाचार सारांश
  • आंशिक प्रभाव, मलंगवामा सुरक्षा व्यवस्था काड मलंगवा, सर्लाही | हिन्दू सम्राट सेना नेपालद्वारा आह्वान गरिएको सर्लाही बन्दको प्रभाव शुक्रबार बिहान सदरमुकाम मलंगवामा आंशिक रूपमा देखिएको छ।
  • बिहानदेखि नै केही पसल तथा व्यापारिक प्रतिष्ठान बन्द रहे पनि अत्यावश्यक सेवाहरू, सर्वसाधारणको आवतजावत तथा सवारीसाधन सञ्चालन भने आंशिक रूपमा सुचारु रहेको छ।

आंशिक प्रभाव, मलंगवामा सुरक्षा व्यवस्था काड

मलंगवा, सर्लाही | हिन्दू सम्राट सेना नेपालद्वारा आह्वान गरिएको सर्लाही बन्दको प्रभाव शुक्रबार बिहान सदरमुकाम मलंगवामा आंशिक रूपमा देखिएको छ।

बिहानदेखि नै केही पसल तथा व्यापारिक प्रतिष्ठान बन्द रहे पनि अत्यावश्यक सेवाहरू, सर्वसाधारणको आवतजावत तथा सवारीसाधन सञ्चालन भने आंशिक रूपमा सुचारु रहेको छ। बजार क्षेत्र अधिकांश स्थानमा सामान्य देखिए पनि केही ठाउँमा बन्दको प्रभाव परेको स्थानीयवासीहरूले बताएका छन्।

बन्दका कारण कुनै अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय सर्लाहीले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। प्रमुख बजार, चोक तथा संवेदनशील क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन गरिएको छ।

हालसम्म जिल्लाबाट कुनै अप्रिय घटनाको सूचना प्राप्त नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
सिद्धबाबा सुरुङमार्गको मन्त्री लम्सालद्वारा स्थलगत अनुगमन
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
नेपालमा विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि, जनवरीमै १५.७ प्रतिशतले उकालो
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
नका लागि द्विपक्षीय संयन्त्र बनाएका छौँ । सबै सम्बन्धित भारत र नेपालबीच जे जति द्विपक्षीय मामिला छन्, यसमा कुनै तेस्रो पक्षको भूमिका छैन ।’
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
किन बढ्दै छ, वायु प्रदूषण ?
किन बढ्दै छ, वायु प्रदूषण ?
आईपीएल : लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित
आईपीएल : लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित