राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न जिल्ला प्रशासनको कडाइ

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, माघ ६, २०८२
94 Views
समाचार सारांश
  • सर्लाही ।
  • आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया चरणबद्ध रूपमा अघि बढिरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न कडा निर्देशन दिएको छ।

  • सर्लाही । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया चरणबद्ध रूपमा अघि बढिरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न कडा निर्देशन दिएको छ।
    जिल्ला प्रशासन कार्यालयले अत्यन्त जरुरी सूचना जारी गर्दै जिल्लामा शान्ति–सुरक्षा तथा अमन–चयन कायम राख्न सक्रिय राजनीतिक दल तथा दलनिकट भातृ संगठनहरूले आयोजना गर्ने राजनीतिक सभा, सम्मेलन, लगायका कार्यक्रम सञ्चालन गर्नु अघि अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई अनुमति लिनुपर्ने जनाएको छ।
    सूचनामा राजनीतिक कार्यक्रममा आवत–जावतका क्रममा सरकारी सवारी साधन प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन हुने कुनै पनि गतिविधि नगर्न तथा सबै सरोकारवालालाई नियमको पालना गर्न प्रशासनले आग्रह गरेको छ।
    जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार आचारसंहिता पालना नगरे कानुनी कारबाही हुन सक्ने भएकाले सम्बन्धित सबै पक्षलाई सचेत रहन अनुरोध गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो पनि पढौँ

४३ जिल्लामा सेनामार्फत निर्वाचन सामग्री ढुवानी
सर्लाहीको बसबरियाका होसनारायण राय यादवको हत्या आरोपमा पक्राउ परेका सन्तोषकुमार रायलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै । तस्बिर : जनार्जन खत्री
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
हिन्दू राष्ट्र नेपाल” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
अदालतको मौनता र राजनीतिक अन्योल : निर्वाचन कि संसद् पुनःस्थापना ?
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला