सामाजिक अभियन्ता अभिनाश कुमार यादवद्वारा रक्तदान, ३८ वर्षीया महिलाको जीवन बचाउन सहयोग
समाचार सारांश
- गोडैता–९, बकैनिया ।
- सामाजिक अभियन्ता अभिनाश कुमार यादवले रक्तदान गरी ३८ वर्षीया एक बिरामी महिलाको जीवन बचाउन महत्वपूर्ण सहयोग गरेका छन्।


गोडैता–९, बकैनिया । सामाजिक अभियन्ता अभिनाश कुमार यादवले रक्तदान गरी ३८ वर्षीया एक बिरामी महिलाको जीवन बचाउन महत्वपूर्ण सहयोग गरेका छन्।
यादवले स्वेच्छाले रक्तदान गर्दै मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका हुन्। उनको रक्तदानबाट बिरामी महिलाको उपचारमा आवश्यक रगत उपलब्ध भई जीवन बचाउन सहयोग पुगेको जनाइएको छ।
सामाजिक अभियन्ता यादवले हरेक ९० दिनमा नियमित रक्तदान गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
रक्तदानजस्तो पुण्य तथा मानवीय कार्यमा युवाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै यादवले “रक्तदान जीवनदान हो” भन्ने सन्देश दिएका छन्। उनको यस कार्यको स्थानीयस्तरमा प्रशंसा गरिएको
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मधेशमा सुशासनको नयाँ अभ्यास : योजना चिठ्ठी वितरणमा बिचौलिया संस्कृति अन्त्य ।
शहीदको बलिदानलाई बेवास्ता गर्न नहुने बालेन शाहको भनाइ
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
संघीयता खारेज गर्ने कुनै पनि प्रयास भए त्यसको कडा प्रतिकार हुने चेतावनी दिँदै नेता Upend
World Educare Lucky Draw कार्यक्रम पूर्ण पारदर्शी तथा निष्पक्ष र मर्यादित रूपमा सम्पन्न, विजेताहरू घोषणा
कृत्रिम गन्ध’ प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व घटाउने प्रयास
“पानी बचाऔँ, भविष्य बचाऔँ” — भन्दै GenZ अभियन्ता वेद झा
राज्यको खर्चमा विदेश जाने होइन, भिसाको आवेदन पनि दिएको छैन : मन्त्री गुप्ता
बुधबारका लागि विदेशी मुद्राको विनिमय
ट्रेन्डिङ