मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल पत्रकार महासंघका कार्यालयका लागि सामाग्री हस्तान्तरण

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, भाद्र ५, २०८३
138 Views
समाचार सारांश
  •   मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल पत्रकार महासंघका कार्यालयका लागि सामाग्री हस्तान्तरण   प्रादेशिक अस्पताल मलंगवामा डाक्टर नबस्ने गरेको सेवाग्राहीको गुनासो   हरिवनमा समाबेशी एकीकृत शहरी विकास योजना तथा भवन निर्माण मापदण्डसम्बन्धी अन्तरक्रिया सम्पन्न   आज हिन्दु धर्मालम्वीहरु नाग पञ्चमी पर्व मनाइँदै     मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल पत्रकार महासंघका कार्यालयका लागि सामाग्री हस्तान्तर सर्लाही-जितेन्द्र कुशवाहा,मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेस प्रदेशका आठ वटै नेपाल पत्रकार महासंघका कार्यालयका लागि आवश्यक सञ्चार तथा सूचना प्रवाहसम्बन्धी सामग्री प्रिन्टर, कम्प्यूटर , प्रोजेक्टर हस्तान्तरण गर्नुभएको छ।
  •   मन्त्री महतोले प्रदेशका आठवटै जिल्लास्थित नेपाल पत्रकार महासंघका शाखा कार्यालयहरूलाई सञ्चार तथा सूचना प्रवाहमा आवश्यक सामग्री हस्तान्तरण गरिएको महतोले जानकारी दिनुभयो।

 

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल पत्रकार महासंघका कार्यालयका लागि सामाग्री हस्तान्तरण

 

प्रादेशिक अस्पताल मलंगवामा डाक्टर नबस्ने गरेको सेवाग्राहीको गुनासो

 

हरिवनमा समाबेशी एकीकृत शहरी विकास योजना तथा भवन निर्माण मापदण्डसम्बन्धी अन्तरक्रिया सम्पन्न

 

आज हिन्दु धर्मालम्वीहरु नाग पञ्चमी पर्व मनाइँदै

 

 

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल पत्रकार महासंघका कार्यालयका लागि सामाग्री हस्तान्तर

सर्लाही-जितेन्द्र कुशवाहा,मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेस प्रदेशका आठ वटै नेपाल पत्रकार महासंघका कार्यालयका लागि आवश्यक सञ्चार तथा सूचना प्रवाहसम्बन्धी सामग्री प्रिन्टर, कम्प्यूटर , प्रोजेक्टर हस्तान्तरण गर्नुभएको छ।

 

मन्त्री महतोले प्रदेशका आठवटै जिल्लास्थित नेपाल पत्रकार महासंघका शाखा कार्यालयहरूलाई सञ्चार तथा सूचना प्रवाहमा आवश्यक सामग्री हस्तान्तरण गरिएको महतोले जानकारी दिनुभयो।

 

 

 

पत्रकार महासंघका शाखा कार्यालयहरूको संस्थागत क्षमता अभिवृद्धि गर्दै सञ्चार तथा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले सामग्री उपलब्ध गराएको जनाइएको छ।

 

सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघका प्रतिनिधि तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो। मन्त्री महतोले पत्रकारिता क्षेत्रको विकास तथा पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार सहकार्य र सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?