सर्वोच्च अदालत जाने कांग्रेस निवर्तमान सांसदहरूको कार्यक्रम रोकियो

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, माघ १६, २०८२
51 Views
समाचार सारांश
  • १५ माघ, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले संसद् पुनःस्थापनासम्बन्धी रिट शीघ्र सुनुवाइमा ल्याउन माग गर्दै सर्वोच्च अदालत जाने तय गरेको कार्यक्रम हाललाई स्थगित गरिएको छ।
  • स्रोतका अनुसार उनीहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरी रिटलाई पेशीमा चढाउन आग्रह गर्ने तयारी गरेका थिए।

१५ माघ, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले संसद् पुनःस्थापनासम्बन्धी रिट शीघ्र सुनुवाइमा ल्याउन माग गर्दै सर्वोच्च अदालत जाने तय गरेको कार्यक्रम हाललाई स्थगित गरिएको छ।

स्रोतका अनुसार उनीहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरी रिटलाई पेशीमा चढाउन आग्रह गर्ने तयारी गरेका थिए। तर आन्तरिक कारणका साथै वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उक्त कार्यक्रम रोकिन पुगेको हो।

विघटित प्रतिनिधि सभाका कांग्रेसका पूर्व प्रमुख सचेतक श्याम घिमिरेले विशेष कारणले अदालत जाने योजना तत्कालका लागि स्थगित गरिएको जानकारी दिए। कांग्रेस नेताहरू बिहीबार बिहान १० बजे सर्वोच्च पुग्ने तयारीमा थिए।

निर्वाचनको वातावरणमा संसद् पुनःस्थापनाको विषयलाई अगाडि बढाउँदा पार्टीभित्र अनावश्यक विवाद र असमझदारी सिर्जना हुन सक्ने निष्कर्षमा पुगेर कार्यक्रम स्थगित गरिएको नेताहरूको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित शिवमन्दिर चोकमा आयोजित श्री श्री १०८
सिद्धबाबा सुरुङमार्गको मन्त्री लम्सालद्वारा स्थलगत अनुगमन
डिजिटल रूपान्तरणका परियोजना : ऋण, अनुदान र संरचनागत अस्पष्टताको भुमरीमा
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
शनिबारका विदेशी मुद्राको विनिमय दर
शनिबारका विदेशी मुद्राको विनिमय दर
यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला
माघ ५ गते सोमबारको राशिफल
गोडैता नगरपालिकाको चरम लापरबाही, जनस्वास्थ्यसँग खेलबाड!
डेटा सेन्टरको हब बन्दै नेपाल, नीति नियममा अझै अन्योल
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?