सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित शिवमन्दिर चोकमा आयोजित श्री श्री १०८

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, माघ ५, २०८२
52 Views
समाचार सारांश
  • श्री महावीर मण्डा मेलाको अवसरमा भव्य धार्मिक र्‍याली निकालिएको छ।
  • र्‍यालीमा महिलाहरूको उल्लेख्य सहभागिता देखिनुका साथै हात–हातमा धार्मिक झण्डा बोकेर  श्रद्धालुहरू नगर परिक्रमा गरेका थिए।

श्री महावीर मण्डा मेलाको अवसरमा भव्य धार्मिक र्‍याली निकालिएको छ। र्‍यालीमा महिलाहरूको उल्लेख्य सहभागिता देखिनुका साथै हात–हातमा धार्मिक झण्डा बोकेर  श्रद्धालुहरू नगर परिक्रमा गरेका थिए।
धार्मिक झाँकी, जयकारा, भजन–कीर्तन र पूजाआजासहित सम्पन्न र्‍यालीले सम्पूर्ण क्षेत्र भक्तिमय बनेको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, साधु–सन्त तथा विभिन्न उमेर समूहका श्रद्धालुहरूको सक्रिय सहभागिता रहेको थियो।
आयोजक समितिका अनुसार महावीर मण्डा मेलाले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने विश्वास लिइएको छ। यस्ता धार्मिक कार्यक्रमले परम्पराको संरक्षणसँगै आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला