राज्यको खर्चमा विदेश जाने होइन, भिसाको आवेदन पनि दिएको छैन : मन्त्री गुप्ता

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, पौष २४, २०८२
212 Views
समाचार सारांश
  • पुस २४, २०८२ | काठमाडौँ — मन्त्री गुप्ताले आफू राज्यको खर्चमा विदेश भ्रमणमा जाने कुनै तयारी नरहेको र हालसम्म भिसाको आवेदनसमेत नदिएको स्पष्ट पारेका छन्।
  • पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा उठेका भ्रमपूर्ण समाचारप्रति प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

पुस २४, २०८२ |

काठमाडौँ — मन्त्री गुप्ताले आफू राज्यको खर्चमा विदेश भ्रमणमा जाने कुनै तयारी नरहेको र हालसम्म भिसाको आवेदनसमेत नदिएको स्पष्ट पारेका छन्। पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा उठेका भ्रमपूर्ण समाचारप्रति प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

 

 

 

8

अन्तर्वार्तामा मन्त्री गुप्ताले भने, “म राज्यको खर्चमा जाने होइन, भिसाको आवेदन पनि दिएको छैन। अनावश्यक हल्ला फैलाइएको छ।” उनले आफ्नो भ्रमणलाई लिएर गलत सूचना फैलाइएको दाबी गर्दै यस्ता कुरामा सत्यता नरहेको स्पष्ट गरे।

राजीनामाको विषयमा सोधिएको प्रश्नमा मन्त्री गुप्ताले भने, “मैले राजीनामा किन दिने भन्ने कुरा हो। अहिले दिने भनेको छैन। दिनै परेपछि निर्णय गरौंला।” हाल सरकारको कामकारबाहीमा आफू सक्रिय रहेको र जिम्मेवारी पूरा गरिरहेको उनले बताए।

मन्त्री गुप्ताले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा केन्द्रित रहेको उल्लेख गर्दै व्यक्तिगत विषयलाई अनावश्यक रूपमा राजनीतिक रंग दिन नहुने धारणा राखे। उनले तथ्यहीन समाचारप्रति सजग रहन सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रहसमेत गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाँदबारीमा महिलाको शव भेटियो, घटनाबारे अनुसन्धान हुँदै
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
गोडैता नगर Gen – Z संघर्ष समिती अध्यक्ष वेद प्रकाश झाको नेतृत्वमा गोडैता नगरमा ज्ञापनपत्र: १५ दिनभित्र माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी
बछौलीमा ३६ जनाले गरे रक्तदान
बछौलीमा ३६ जनाले गरे रक्तदान
सर्लाहीमा ३५ उम्मेदवारको जमानत जफत, रास्वपाका अमरेश सिंह विजयी
गोडैता वडा नं. ७ मा अधुरो विकासको कथा: हनुमान मन्दिर साइडको बाटो ८ वर्षदेखि किन अलपत्र?
प्राङ्क भिडियोको नाममा हैरानी दिँदै साम्प्रदायिक घृणा फैलाउने कार्यमा संलग्न ३ जना पक्राउ
ओलीको रिहाइ माग्दै एमालेको चेतावनी— ‘कानुन, सडक र सदनबाट प्रतिवाद गर्छौं’
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला