हिन्दू राष्ट्रका पक्षमा हलो चिन्हमा मतदान गर्न Gen-Z अभियन्ता वेद प्रकाश झा को आह्वान

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, फाल्गुन १५, २०८२
556 Views
समाचार सारांश
  • सर्लाही ।
  • हिन्दू राष्ट्रको मुद्दालाई केन्द्रमा राख्दै Gen-Z अभियन्ता वेद प्रकाश झाले हलो चिन्हमा मतदान गर्न मतदातासमक्ष आह्वान गरेका छन्।


सर्लाही ।हिन्दू राष्ट्रको मुद्दालाई केन्द्रमा राख्दै Gen-Z अभियन्ता वेद प्रकाश झाले हलो चिन्हमा मतदान गर्न मतदातासमक्ष आह्वान गरेका छन्। उनले धर्म, परम्परा र सांस्कृतिक पहिचानको संरक्षणका लागि स्पष्ट राजनीतिक निर्णय आवश्यक रहेको बताएका छन्।

झाले हिन्दू राष्ट्रको अवधारणा कमजोर बनाइएको आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस तथा अन्य कम्युनिष्ट दलहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्। साथै राष्ट्रिय स्वतन्त्र पार्टी ले हिन्दू राष्ट्र समर्थक धारणा राख्नेहरूलाई स्थान नदिएको आरोपसमेत उनले लगाएका छन्।
उनका अनुसार धर्म र राष्ट्रको संरक्षणका लागि हलो चुनाव चिन्ह बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी नै उपयुक्त विकल्प भएको दाबी गरिएको छ। सर्लाहीमा सार्वजनिक गरिएको उक्त आह्वानले चुनावी माहोललाई थप तातेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
सर्लाहि बरहथवामा पत्रकार सम्मेलन सम्पन गरेका
हिन्दु देवी–देवता तथा महिलामाथि अपमानजनक शब्द प्रयोगको विरोधमा मलंगवामा प्रदर्शन
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
लोकतन्त्र जोगाउन निर्वाचन अपरिहार्य : प्रचण्डलाई भारतको सन्देश
प्रतिनिधिसभा निर्वाचन : २८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक मत पनि पाएनन्
सल्यानका सामुदायिक वनमा डढेलो नियन्त्रणबाहिर
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
४३ जिल्लामा सेनामार्फत निर्वाचन सामग्री ढुवानी
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला