वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
समाचार सारांश
- पर्सा, चैत १२ ।
- वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् ।
पर्सा, चैत १२ । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका आठ महिनामा रु २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो ।
यसैगरी, रु चार अर्ब ८८ करोड बराबरको जुस र रु तीन अर्ब ६८ करोड मूल्य पर्र्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ । रासस
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
सर्लाहीमा प्रत्यक्षतर्फ १९ हजार मत बदर
एमाले अध्यक्ष ओलीले स्वीकारे मत परिणाम, जनताको निर्णयलाई दियो सम्मान
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
डेटा सेन्टरको हब बन्दै नेपाल, नीति नियममा अझै अन्योल
निर्वाचनमा सहभागी दलहरूलाई अनुशासनमा रहन आग्रह
सर्लाही क्षेत्र नम्बर ४ मधुवनी मा
जमिनमुनी गाडिएको मोटरसाइकल फेला, महोत्तरीमा रहस्यमय घटना
आर्थिक आत्मनिर्भरता बिना महिला सशक्तिकरण अधुरो हुन्छ : मन्त्री श्रेष्ठ
वातावरण जोगाउनु हाम्रो जेन–जी पुस्ताको कर्तव्य
ट्रेन्डिङ