सर्लाहि बरहथवामा पत्रकार सम्मेलन सम्पन गरेका

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, माघ ७, २०८२
147 Views
समाचार सारांश
  • सर्लाही ;सर्लाही क्षेत्र नं.
  • ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मधेशको माटोले हुर्काएको साहसी नेतृत्व भएको हरि प्रसाद उप्रेतीद्वारा २०८२ सालको निर्वाचन सन् दर्भमा आयोजित पत्रकार सम्मेलन: ​जनताको भरोसा, स्पष्ट दृष्टिकोण र विकासप्रतिको दृढ प्रतिबद्धता प्रस्तुत गर्दै।

सर्लाही ;सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मधेशको माटोले हुर्काएको साहसी नेतृत्व भएको हरि प्रसाद उप्रेतीद्वारा २०८२ सालको निर्वाचन सन् दर्भमा आयोजित पत्रकार सम्मेलन: ​जनताको भरोसा, स्पष्ट दृष्टिकोण र विकासप्रतिको दृढ प्रतिबद्धता प्रस्तुत गर्दै।
मधेशप्रतिको गहिरो मायाका कारण उहाँले आजीवन मधेशको विकासका लागि काम गरिरहने प्रतिबद्धता सहित पत्रकार सम्मेलन गर्नुभएको छ।

उहाले आफुले गरेको काम काज र विकाशको बारेमा विशलेसन गरेका थिए । र मधेशका युवाहरू नसालु बनदैछ नभि चिनता व्यक्त पनि गरेका छन । यूवाहरू कसरि सभ्य र असल बनछ त्यसको बारेमा एउटा योजना बनाउदै छन कोही अता उति न भटकोश ।

उहाले मधेश प्रतिको माया जबसम्म शरिरमा आत्मा छन जबसम्म सेवामा समर्पित रगने छन भनि बताएका छन । र यसपालिको चुनाबमा मासु चुरा खुवाउनेलाई हईन नोकरि दिनेलाई र विकाश प्रेमिलाई दिनु पर्छ भनि उपदेश दिएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रयास असफल, रास्वपामा रविको स्पष्ट सन्देश
भौतिक पूर्वाधार कार्यालय सर्लाहीमा नयाँ गति: प्रमुख यादवको सक्रियताले अलपत्र आयोजना अघि बढ्दै ‎
बालेन शाह के पीएम बनते ही पूर्व प्रधानमंत्री केपी ओली और पूर्व गृह मंत्री रमेश लेखक गिरफ़्तार नेपाल के पूर्व प्रधानमंत्री केपी शर्मा ओली नेपाल पुलिस के प्रवक्ता अभिनारायण काफले ने बताया है कि पूर्व प्रधानमंत्री और नेपाल कम्युनिस्ट पार्टी (यूएमएल) के नेता केपी शर्मा ओली और पूर्व गृह मंत्री रमेश लेखक को गिरफ़्तार कर लिया गया है. काफले ने बीबीसी नेपाली को बताया कि ओली और लेखक दोनों को काठमांडू पुलिस परिसर ले जाया गया है. उन्होंने कहा कि उन्हें “जांच आयोग की रिपोर्ट को लागू करने के लिए मंत्रिपरिषद के फ़ैसले के अनुसार” गिरफ़्तार किया गया. पिछले साल हुए जेन ज़ी के विरोध प्रदर्शनों की जांच के लिए गठित गौरी बहादुर कार्की की अध्यक्षता वाले आयोग ने सुशीला कार्की के नेतृत्व वाली पिछली सरकार को एक रिपोर्ट सौंपी थी.
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
रेशमलाई दीर्घकालीन र रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा मन्त्री परियारको जोड
हरिपुर्वामा हिन्दु जागरण अभियान १६ बुँदे मागसहित हजारौं हिन्दूहरुको उत्साहजनक सहभागीता
सुर्खेतमा १६ वर्षीया इनिशा विक बलात्कारपछि हत्या, प्रहरीले निष्कर्ष सार्वजनिक
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला