आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाइने : निर्वाचन आयोग

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, माघ ५, २०८२
162 Views
समाचार सारांश
  • काठमाडौं ।
  • निर्वाचन आयोग, नेपालले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा भयरहित रूपमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ।


काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा भयरहित रूपमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिता सबै उम्मेदवार, राजनीतिक दल, मतदाता, सञ्चार माध्यम तथा सरोकारवाला निकायहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ। आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरिने आयोगले चेतावनी दिएको छ।
निर्वाचन आयोगले मतदाता महानुभावहरूलाई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।
त्यस्तै, निर्वाचनसँग सम्बन्धित कुनै गुनासो, उजुरी वा थप जानकारी आवश्यक परेमा सम्बन्धित निर्वाचन कार्यालय वा आयोगका आधिकारिक माध्यममार्फत सम्पर्क गर्न सकिने आयोगले जनाएको छ।
निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र विश्वसनीय बनाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला निर्वाचन कार्यालय समेत परिचालन भइसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
एसइई २०८१ : ५ लाख १० हजार विद्यार्थी सहभागी हुने
सर्लाहीमा मतदान अधिकृतको ड्युटीकै क्रममा मृत्यु
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
नबिल बैंकको लापरवाहीले उपभोक्ता समिति मारमा: काम सकिएपनि भुक्तानी रोकिँदा अन्योल, गार्डद्वारा दुर्व्यवहारको आरोप
हरिपुर्वामा हिन्दु जागरण अभियान १६ बुँदे मागसहित हजारौं हिन्दूहरुको उत्साहजनक सहभागीता
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
राज्यप्रणालीमा संरचनात्मक हस्तक्षेपको प्रयास, स्रोतको संकटबीच ‘डिपार्चर’ को खोजीमा अर्थमन्त्री
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला