एमाले : क्षेत्र नं. २ र ४ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाम सिफारिस

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, पौष २०, २०८२
89 Views
समाचार सारांश
  • एमाले : क्षेत्र नं.
  • २ र ४ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाम सिफारिस   मलंगवा, २० पुस – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले सर्लाहीको सदरमुकाम हिजो मलंगवामा बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले क्षेत्र नं.

एमाले : क्षेत्र नं. २ र ४ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाम सिफारिस

 

मलंगवा, २० पुस – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले सर्लाहीको

सदरमुकाम हिजो मलंगवामा बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ अक्षयलाल साह, धर्मेन्द्र राय र चाँदनी खातुनको नाम सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नं. ४ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ रामचरित्र सहनी, मोदन साह र आनन्दीकुमारी पोखरेलको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. ३ बाट शुक्रबार बैठक बसेर निवर्तमान सांसदसमेत रहेका हरिप्रसाद उप्रेतीको एकल नाम सर्वसम्मत सिफारिस भएको जिल्ला कमिटी जानकारी गराएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
प्रतिनिधिसभामा रास्वपाको बलियो उपस्थिति, राष्ट्रिय सभामा पुराना दलको प्रभाव
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न जिल्ला प्रशासनको कडाइ
राज्यप्रणालीमा संरचनात्मक हस्तक्षेपको प्रयास, स्रोतको संकटबीच ‘डिपार्चर’ को खोजीमा अर्थमन्त्री
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
सर्लाहीको बसबरियाका होसनारायण राय यादवको हत्या आरोपमा पक्राउ परेका सन्तोषकुमार रायलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै । तस्बिर : जनार्जन खत्री
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
हिन्दू राष्ट्र नेपाल” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला