जमिनमुनी गाडिएको मोटरसाइकल फेला, महोत्तरीमा रहस्यमय घटना

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, फाल्गुन ३०, २०८२
38 Views
समाचार सारांश
  • महोत्तरी जिल्ला मा जमिनमुनी गाडिएको अवस्थामा एउटा मोटरसाइकल फेला परेपछि क्षेत्रभरि चर्चा सुरु भएको छ।
  • जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनमा गाउँपालिका–६ मगरथानामा जमिनमा पुरिएको अवस्थामा मोटरसाइकल भेटिएको हो।

महोत्तरी जिल्ला मा जमिनमुनी गाडिएको अवस्थामा एउटा मोटरसाइकल फेला परेपछि क्षेत्रभरि चर्चा सुरु भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनमा गाउँपालिका–६ मगरथानामा जमिनमा पुरिएको अवस्थामा मोटरसाइकल भेटिएको हो। स्थानीयवासीले शंका लागेपछि जमिन खनेर हेर्दा मोटरसाइकल फेला परेको बताइएको छ।

प्रहरीका अनुसार फेला परेको मोटरसाइकल नेपाली नम्बर ज ८ प ९९७ रहेको Hero Super Splendor हो। हाल उक्त मोटरसाइकल प्रहरी चौकी मगरथानामा राखिएको छ।

यो घटनाले स्थानीयवासीमा चासो र जिज्ञासा बढाएको छ भने सामाजिक सञ्जालमा पनि व्यापक चर्चा भइरहेको छ। मोटरसाइकल कसले र किन जमिनमुनी गाडेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न जिल्ला प्रशासनको कडाइ
खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका दिनेश राईले गरे पार्टी छाडेको घोषणा
राष्ट्रियसभाको बैठक आज बस्दै, उपाध्यक्ष चयन प्रक्रिया अघि बढ्ने
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला