गाई खानेलाई बहिष्कार गरौँ’—सर्लाही–४ बाट प्रदीप झाको स्पष्ट आह्वान
समाचार सारांश
- सर्लाही ।
- सर्लाही निर्वाचन क्षेत्र नं.

सर्लाही ।
सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट नेता प्रदीप झाले राष्ट्रिय आस्था र सांस्कृतिक मूल्यको विषयमा कडा धारणा सार्वजनिक गरेका छन्। उनले गाईलाई नेपाली समाजमा राष्ट्रिय माता र धार्मिक आस्थाको प्रतीकका रूपमा उल्लेख गर्दै ‘गाई खाने सोच र प्रवृत्तिलाई सामाजिक तथा राजनीतिक रूपमा बहिष्कार गरिनुपर्छ’ भनी स्पष्ट आह्वान गरे।
झाका अनुसार निर्वाचन मूल्य, संस्कार र पहिचानको पक्षमा उभिने कि विपक्षमा भन्ने निर्णयको घडी हो। उनले मतदातालाई आस्थाविरुद्ध जाने सोचलाई अस्वीकार गर्न र संस्कृति जोगाउने शक्तिको पक्षमा उभिन आग्रह गरे।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
गड्डाचौकीबाट सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सुरु
सर्लाही–२ मा नेकपाको निर्वाचन समीक्षा बैठक सम्पन्न
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
सर्लाहीको बसबरियाका होसनारायण राय यादवको हत्या आरोपमा पक्राउ परेका सन्तोषकुमार रायलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै । तस्बिर : जनार्जन खत्री
अदालतको लेटरप्याड र दस्तखत कीर्ते गर्ने व्यक्ति पक्राउ
मध्यपूर्व तनावमा नेपालीहरूको सुरक्षा: ६५ हजार बढीले दर्ता गरे नाम
एसइई २०८१ : ५ लाख १० हजार विद्यार्थी सहभागी हुने
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
ट्रेन्डिङ