राष्ट्रियसभाको बैठक आज बस्दै, उपाध्यक्ष चयन प्रक्रिया अघि बढ्ने

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, चैत्र २३, २०८२
31 Views
समाचार सारांश
  • २३ चैत, काठमाडौं ।
  • राष्ट्रियसभाको बैठक आज अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने भएको छ।

२३ चैत, काठमाडौं । राष्ट्रियसभाको बैठक आज अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा उपाध्यक्ष पदको निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यसूची रहेको छ।

बैठकमा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमाथि छलफलपछि निर्णय लिइने अपेक्षा गरिएको छ।

यसैगरी, बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ को २४औँ वार्षिक प्रतिवेदन पनि सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

आजको बैठकलाई महत्वपूर्ण मानिएको छ, किनकि यसले राष्ट्रियसभाको नेतृत्व चयनसँगै मानवअधिकारसम्बन्धी वार्षिक प्रतिवेदनमाथि समेत छलफल अघि बढाउनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न, २० औँ अधिवेशनको तयारीमा छलफल
आईसीसी टी–२०आई अलराउन्डर वरियतामा दीपेन्द्र चौथो स्थानमै कायम
दाङमा प्लाई उद्योगमा आगलागी
दाङमा प्लाई उद्योगमा आगलागी
फागुन १५ गते देखि २५ सम्म विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने’
इनिशा बिकको बलात्कारपछि हत्या प्रकरण : न्यायको माग गर्दै सर्लाहीमा प्रदर्शन
मध्यपूर्व तनावमा नेपालीहरूको सुरक्षा: ६५ हजार बढीले दर्ता गरे नाम
गगन थापा सर्लाही आउनु मधेसको सौभाग्य, अब कांग्रेसले दुईतिहाइ सिट जित्छ: महेन्द्र यादव (भिडिओ वार्ता)
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
न्यायका लागि न्यायालय अगाडी धर्ना
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला