सर्लाही क्षेत्र नं. ४ बाट  हिंदुवादी क्रांतिकारी यूवती सन्तोषी कंडेल सनातनी समानुपातिक उम्मेदवार

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, फाल्गुन ६, २०८२
48 Views
समाचार सारांश
  • सर्लाही ।
  • नेपालका लागि नेपाली, नेपाली पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं.

सर्लाही ।

नेपालका लागि नेपाली, नेपाली पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं. ४ बाट समानुपातिक तर्फ सन्तोषी कंडेल सनातनी लाई उम्मेदवार घोषणा गरेको छ। पार्टीले उनलाई राष्ट्र, धर्म, संस्कृति र सामाजिक एकताको पक्षमा स्पष्ट धारणा राख्ने प्रतिबद्ध नेतृत्वका रूपमा अघि सारेको जनाएको छ।

पार्टीका अनुसार सर्लाही क्षेत्र नं. ४ मा संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा वैचारिक अभियानलाई तीव्र बनाउने उद्देश्यले कंडेललाई जिम्मेवारी दिइएको हो। स्थानीय स्तरमा महिला सहभागिता, युवाको रोजगारी, कृषि विकास र शिक्षा–स्वास्थ्य सुधारका मुद्दा प्राथमिकतामा रहने बताइएको छ।

उम्मेदवार कंडेलले क्षेत्रका जनताको विश्वास जित्दै समावेशी विकास, सुशासन र राष्ट्रिय स्वाभिमानका मुद्दालाई संसदसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले सर्लाही क्षेत्र नं. ४ लाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सशक्त बनाउने आफ्नो लक्ष्य रहेको बताइन्।

पार्टीले आगामी दिनमा घरदैलो, कोणसभा तथा जनभेटघाट कार्यक्रममार्फत चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
नेपालमा विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि, जनवरीमै १५.७ प्रतिशतले उकालो
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
कालिकामा ७० दिने लोकसेवा तयारी कक्षा सुरु
कालिकामा ७० दिने लोकसेवा तयारी कक्षा सुरु
गोडैता नगर Gen – Z संघर्ष समिती अध्यक्ष वेद प्रकाश झाको नेतृत्वमा गोडैता नगरमा ज्ञापनपत्र: १५ दिनभित्र माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते
गगन थापा सर्लाही आउनु मधेसको सौभाग्य, अब कांग्रेसले दुईतिहाइ सिट जित्छ: महेन्द्र यादव (भिडिओ वार्ता)

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?