खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका दिनेश राईले गरे पार्टी छाडेको घोषणा
समाचार सारांश
- काठमाडौं ।
- नेकपा एमालेबाट खोटाङमा २ पटक वडाध्यक्ष जितेका दिनेश राईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
काठमाडौं । नेकपा एमालेबाट खोटाङमा २ पटक वडाध्यक्ष जितेका दिनेश राईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
२०६४ सालबाट एमालेको संगठित सदस्यता लिएका राईले आज सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनी २०७४ को स्थानीय तह निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । दोस्रो कार्यकालमा पनि उनी सोही वडाबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
एकल अभियानअन्तर्गत गोडैता नगरपालिका–३ मा कार्यक्रम सम्पन्न
प्रयास असफल, रास्वपामा रविको स्पष्ट सन्देश
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
केपी शर्मा ओलीको पत्थरी शल्यक्रिया सफल
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
रेशमलाई दीर्घकालीन र रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा मन्त्री परियारको जोड
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
ट्रेन्डिङ
