सर्लाहीमा बेपत्ता युवकको शव पोखरीमा फेला
समाचार सारांश
- सर्लाही ।
- सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरीटोलका २० वर्षीय एक युवक मृत अवस्थामा फेला परेका छन्।

सर्लाही ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरीटोलका २० वर्षीय एक युवक मृत अवस्थामा फेला परेका छन्। केही दिनदेखि सम्पर्कविहीन रहेका अनिल महतोको शव घर नजिकैको पोखरीमा भेटिएको हो।
परिवारका सदस्यका अनुसार अनिल सोमबार राति खाना खाएर सुत्न गएका थिए। तर मंगलबार बिहानदेखि उनी घरमा नदेखिएपछि खोजी सुरु गरिएको थियो। खोजतलासकै क्रममा बुधबार बिहान घर नजिकैको पोखरीमा उनको शव फेला परेको बताइएको छ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो। हाल घटनाको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाले स्थानीयवासीमा शोकको वातावरण छाएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
२०८४ को स्थानीय निर्वाचनका लागि गोडैता नगर प्रमुखमा दीपेन्द्र सराफ भावी उम्मेदवार
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
जेन–जीका आवाजलाई राष्ट्रिय बहसमा ल्याउन गगन थापाको आग्रह
सर्लाही क्षेत्र नम्बर ४ मधुवनी मा
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
ट्रेन्डिङ