आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, चैत्र ७, २०८१
65 Views
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल चैत ७ गते बिहीबार चैत कृष्ण पक्षको षष्ठी तिथि।
  • तदनुसार सन् २०२५ मार्च २० तारिख।

आज २०८१ साल चैत ७ गते बिहीबार चैत कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ मार्च २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको दिन खराब छ। व्यापारको क्षेत्रमा घाटा हुनेछ। राज्यको निगरानीमा रहने जोखिम छ। राम्रो काम गरे पनि झुटा आरोप लाग्नेछ। परिवारबाट असहयोग हुने जोखिम छ।

वृष : आज दिन राम्रो छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीले सहयोग गर्नेछन्। आम्दानीका क्षेत्र विस्तार हुनेछन्। व्यापारमा दोब्बर नाफा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। मन अशान्त बन्नेछ। घर व्यवहारमा तनाव बढ्नेछ। परिवारमा झन्झट आइपर्ने छ। व्यापारको कारोबार डुब्ने जोखिम छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कर्कट : दिन सामान्य छ। एकल भन्दा संयुक्त लगानीबाट नाफा हुनेछ। परिवारको साथ मिल्नेछ। घुमघामको अवसर मिल्नेछ। व्यापारमा सहकार्य आवश्यक देखिन्छ। साथीको साथ मिल्नेछ।

सिंह : आज तपाईंका लागि दिन खराब छ। मन अशान्त बन्नेछ। योजना बनाएको भए असफल बन्नेछ। सोचेका काम अधुरै रहनेछन्। शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ। प्रेम सम्बन्ध भने सामान्य ढंगले अगाडि बढ्नेछ।

कन्या : आज तपाईंको दिन सामान्य छ। जुनसुकै क्षेत्रमा ठुलो मिहिनेत गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन अति नै राम्रो छ। फसेको सम्पत्ति प्राप्त हुनेछ। साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। संकटमा सहयोग गर्ने आफन्त फेला पर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : सोचेको काम बन्नेछ। व्यापारमा नाफा कमाउने योग छ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। लगानीको अवसर प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ।

धनु : आजको लागि तपाईंको दिन खराब छ। लगानी गरेको भए व्यापारमा घाटा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। आफूभन्दा ठुला व्यक्तिसँगको सल्लाहमा अगाडि बढ्नु उचित हुनेछ।

मकर : तपाईंका लागि आजको दिन राम्रो छ। व्यापारमा नाफा हुने योग छ। संयुक्त लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : दैनिकी सामान्य छ। परिवारमा खटपटी बढ्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु राम्रो हुनेछ। स्वास्थ्य उपचारमा भए सामान्य सुधार देखिने छ। संकटमा साथीले साथ दिनेछन्। हरेक काम गर्दा सचेत बन्नुपर्नेछ।

मीन : आज तपाईंको आम्दानी भन्दा खर्च बढ्ने छ। हरेक काममा तनाव हुनेछ। संकटमा परिवारले असहयोग गर्नेछन्। संकटमा साथीले भने साथ दिनेछन्। दीर्घकालीन योजना नबनाउनु राम्रो हुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
एसइई २०८१ : ५ लाख १० हजार विद्यार्थी सहभागी हुने
जनता समाजवादी पार्टी, नेपालले सार्वजनिक गर्‍यो चुनावी घोषणा–पत्र
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
सर्लाहीका रोहित र गणेश बागमती नदीमा बेपत्ता भएपछि मृत भेटिए
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा घोडेजात्रा २०८२ समारोह उद्घाटन
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला