नेपाली कांग्रेसको आन्तरिक कलह अब वारपारको अवस्थामा पुगेको छ। शेर

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, पौष २६, २०८२
230 Views
नेपाली कांग्रेसको आन्तरिक कलह अब वारपारको अवस्थामा पुगेको छ। शेर
समाचार सारांश
  • नेपाली कांग्रेसको आन्तरिक कलह अब वारपारको अवस्थामा पुगेको छ।
  • शेरबहादुर देउवा पक्ष र गगन-विश्वप्रकाश पक्षबीचको विवादले पार्टी नै फुट्ने हो कि भन्ने डर पैदा भएको छ।

नेपाली कांग्रेसको आन्तरिक कलह अब वारपारको अवस्थामा पुगेको छ। शेरबहादुर देउवा पक्ष र गगन-विश्वप्रकाश पक्षबीचको विवादले पार्टी नै फुट्ने हो कि भन्ने डर पैदा भएको छ। भोलि र पर्सिको विशेष भेलाले कांग्रेसको भविष्य कता लैजाला?

के गगन थापाले देउवाको विरासतलाई चुनौती दिन सक्लान्? तपाईँको विचारमा कांग्रेस एक ढिक्का रहला कि फुट्ला? आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला। 👇

प्रतिक्रिया

2 कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला