उपसभामुख निर्वाचनमा रास्वपाको राप्रपालाई समर्थन

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, चैत्र २६, २०८२
28 Views
समाचार सारांश
  • २६ चैत, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने भएको छ।

२६ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने भएको छ।

बिहीबार रास्वपा र राप्रपाबीच भएको छलफलमा सहमति जुटेको राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले जानकारी दिएका छन्। “रास्वपाले राप्रपालाई समर्थन गरिसक्यो,” शाहीले भने।

प्रतिनिधि सभाको उपसभामुख पदका लागि बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उक्त पदका लागि निर्वाचन कार्यक्रम भने शुक्रबार प्रतिनिधि सभामा हुने तय गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
एमाले महासचिव पोखरेलको टिप्पणी : विद्युत् उपभोगमा भ्याट लगाएर जनताको ढाड सेक्न खोजियो
राप्रपामा कारबाही विवाद : पदमुक्त पत्रपछि उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यको प्रेस विज्ञप्ति सार्वजनिक
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल हुन सक्छ : रामकुमारी झाँक्री
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
कार्य सम्पादन मूल्याङ्कनमा सर्लाहीको लालबन्दी नगरपालिका प्रथम
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?