जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई साेध्याे २४ घण्टे स्पष्टीकरण

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, फाल्गुन १२, २०८२
61 Views
समाचार सारांश
  • ‎सर्लाही, फागुन — जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) जिल्ला कार्यसमिति सर्लाहीले प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा स्थानीय तहमा निर्वाचित पाँच जना जनप्रतिनिधिसँग २४ घण्टे लिखित स्पष्टीकरण माग गरेको छ।
  • ‎जिल्ला कार्यसमितिद्वारा जारी पत्रमा ती जनप्रतिनिधिले पार्टीप्रति अघात पुग्नेगरी अन्य राजनीतिक दलका उम्मेदवारलाई समर्थन र सहयोग गरेको भन्ने जनगुनासो प्राप्त भएको उल्लेख छ।

‎सर्लाही, फागुन — जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) जिल्ला कार्यसमिति सर्लाहीले प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा स्थानीय तहमा निर्वाचित पाँच जना जनप्रतिनिधिसँग २४ घण्टे लिखित स्पष्टीकरण माग गरेको छ।

‎जिल्ला कार्यसमितिद्वारा जारी पत्रमा ती जनप्रतिनिधिले पार्टीप्रति अघात पुग्नेगरी अन्य राजनीतिक दलका उम्मेदवारलाई समर्थन र सहयोग गरेको भन्ने जनगुनासो प्राप्त भएको उल्लेख छ। उक्त गुनासोको आधारमा कारण स्पष्ट पार्दै चित्तबुझ्दो जवाफ दिन अल्टिमेटम दिइएको जनाइएको छ।

‎पत्रमा तोकिएको समयावधिभित्र जवाफ नआए वा प्राप्त जवाफ चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ। पार्टी अनुशासन र निर्णयको पालना गर्नुपर्ने दायित्व निर्वाचित जनप्रतिनिधिमा अझ बढी रहने उल्लेख गर्दै जिल्ला कार्यसमितिले संगठनको हितविपरीत गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।

‎स्पष्टीकरण सोधिएका जनप्रतिनिधिहरूमा गोडैता नगरपालिका–५ का वडा अध्यक्ष श्री प्रकाश गुप्ता, चक्रघट्टा गाउँपालिका–३ का वडा अध्यक्ष श्री दिनेश साह, बरहथवा नगरपालिका–१७ का वडा अध्यक्ष श्री राम विश्वास राय, हरिपुर्वा नगरपालिका–८ का वडा अध्यक्ष श्री रामेश्वर राय तथा हरिपुर्वा नगरपालिका–९ का वडा अध्यक्ष श्री सुरेन्द्र महतो रहेका छन्।

‎जसपा नेपाल सर्लाहीका पदाधिकारीका अनुसार पार्टीको आधिकारिक निर्णयविपरीत गतिविधि भएको पुष्टि भएमा अनुशासन समितिको सिफारिसमा थप कदम चालिनेछ। जिल्लास्तरमा यस घटनाले राजनीतिक तरंग सिर्जना गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपतिनाथमा हर्क साम्पाङको श्रमदान, मन–तन–वातावरण सरसफाइमा जोड
यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला
नेपालमा विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि, जनवरीमै १५.७ प्रतिशतले उकालो
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
जनता समाजवादी पार्टी, नेपालले सार्वजनिक गर्‍यो चुनावी घोषणा–पत्र
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
मधेशमा सुशासनको नयाँ अभ्यास : योजना चिठ्ठी वितरणमा बिचौलिया संस्कृति अन्त्य । ‎
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
सुनको मूल्यले तोड्यो सबै रेकर्ड, तोलामा ३ लाख ९ हजार पुग्यो
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?