बलिउड स्टार सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन
समाचार सारांश
- काठमाडौं ।
- भारतीय बलिउड अभिनेता सञ्जय दत्तले आज पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्।
काठमाडौं । भारतीय बलिउड अभिनेता सञ्जय दत्तले आज पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्। कडा सुरक्षाको व्यवस्था गरिएको अवस्थामा सञ्जय दत्त बिहानै पशुपतिनाथको दर्शनका लागि मन्दिर परिसर पुगेका हुन्।
दर्शनका क्रममा मन्दिर परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने सञ्जय दत्तको उपस्थितिलाई लिएर श्रद्धालु तथा सर्वसाधारणको चासो देखिएको थियो। नेपाल भ्रमणमा रहेका दत्तले आध्यात्मिक आस्थाका रूपमा पशुपतिनाथको पूजा–अर्चना गरेका बताइएको छ।
उनको नेपाल आगमन र पशुपतिनाथ दर्शनलाई लिएर सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
शनिबारका विदेशी मुद्राको विनिमय दर
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
सिरहामा गोली प्रहार गरी एक जनाको हत्या
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
हिन्दू राष्ट्रका पक्षमा हलो चिन्हमा मतदान गर्न Gen-Z अभियन्ता वेद प्रकाश झा को आह्वान
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
नेपाल–चीन यू–२० महिला फुटबल मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुने
किन बढ्दै छ, वायु प्रदूषण ?
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
ट्रेन्डिङ