जंगी अड्डा अगाडि बमको हल्ला फैलाएको आरोपमा एक जना पक्राउ
समाचार सारांश
- १५ माघ, काठमाडौं — सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखिएको भन्ने हल्ला फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सल्यान घर भएका जुद्धबहादुर सिंह रहेका छन्।

१५ माघ, काठमाडौं — सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखिएको भन्ने हल्ला फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सल्यान घर भएका जुद्धबहादुर सिंह रहेका छन्। सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ।
प्रहरीका अनुसार सिंहले जंगी अड्डा अगाडि रहेको पेट्रोल पम्प नजिक झोलामा बम राखिएको भन्दै हल्ला फैलाएका थिए। शंकास्पद झोला खोलेर जाँच गर्दा त्यसभित्र बम नभई इटा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
भौतिक पूर्वाधार कार्यालय सर्लाहीमा नयाँ गति: प्रमुख यादवको सक्रियताले अलपत्र आयोजना अघि बढ्दै
बालेन साह प्रभाव जमाउन नसक्ने ओलीको टिप्पणी
४३ जिल्लामा सेनामार्फत निर्वाचन सामग्री ढुवानी
मलंगवामा बजा
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
World Educare Lucky Draw कार्यक्रम पूर्ण पारदर्शी तथा निष्पक्ष र मर्यादित रूपमा सम्पन्न, विजेताहरू घोषणा
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
कार्य सम्पादन मूल्याङ्कनमा सर्लाहीको लालबन्दी नगरपालिका प्रथम
कोशी प्रदेशमा ‘उदय परियोजना’ सुरु, युवालाई उद्यमशीलतामा प्रोत्साहन
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
ट्रेन्डिङ