कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, बैशाख १०, २०८२
151 Views
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
समाचार सारांश
  • काठमाडौं, बैशाख १० ।
  • नेपाली कांग्रेसले वैशाख १७ का लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ ।

काठमाडौं, बैशाख १० । नेपाली कांग्रेसले वैशाख १७ का लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । कांग्रेसले अर्को सूचना जारी नहुँदासम्मका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ वैशाख १७ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि कांग्रेसले वैशाख २ गते विज्ञप्तिमार्फत नै १७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिएका थियो ।

उक्त बैठक स्थगित गरिनुको कारण भने कांग्रेसले खुलाएको छैन ।

प्रतिक्रिया

2 कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो पनि पढौँ

प्रतिनिधिसभा निर्वाचन : २८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक मत पनि पाएनन्
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
आर्थिक विधेयकमा हेरफेर र गाडी आयातबारे अर्थमन्त्रीको सचिवालयले भन्यो : नियोजित दुष्प्रचार मात्रै
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन
जेन–जी प्रदर्शनबारे आयोगको प्रतिवेदन सरकारलाई, सार्वजनिक नगरे अर्को आन्दोलन उठ्नसक्ने चेतावनी
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
ओलीको रिहाइ माग्दै एमालेको चेतावनी— ‘कानुन, सडक र सदनबाट प्रतिवाद गर्छौं’
आगलागीमा रु ६० लाख बराबरको क्षति
आगलागीमा रु ६० लाख बराबरको क्षति
सहकारी बैंकको पुन: निर्माणको यात्रा
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला