गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
समाचार सारांश
- चितवन ।
- हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ ।
चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास हुन् ।
ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा घाइते भएका दासको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शुक्रवार साँझ मृत्यु भएको हो ।
दास चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोष्टमा कार्यरत थिए । बिहान गस्ती गरेर फर्किएर हतियार व्यवस्थापन गर्दैगर्दा उहाँलाई गोली लागेको थियो ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
प्रतिनिधिसभा निर्वाचन : २८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक मत पनि पाएनन्
राज्यको खर्चमा विदेश जाने होइन, भिसाको आवेदन पनि दिएको छैन : मन्त्री गुप्ता
सर्वोच्च अदालत जाने कांग्रेस निवर्तमान सांसदहरूको कार्यक्रम रोकियो
बुधबारका लागि विदेशी मुद्राको विनिमय
सर्लाहीमा फागुन १८ देखि २२ गतेसम्म मदिरा बिक्री–वितरण बन्द गरिने’
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
सल्यानका सामुदायिक वनमा डढेलो नियन्त्रणबाहिर
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
धर्म निरपेक्षता खारेजी र हिन्दू राष्ट्र घोषणाको माग गर्दै प्रदर्शन
२०८२ फागुन ४ गते सोमबार पत्रकार झाले अस्पतालका बिरामीलाई
ट्रेन्डिङ