मध्यपूर्व तनावमा नेपालीहरूको सुरक्षा: ६५ हजार बढीले दर्ता गरे नाम

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, फाल्गुन २८, २०८२
33 Views
समाचार सारांश
  • काठमाडौं, २८ फागुन – पश्चिम एसियामा द्वन्द्व बढेपछि परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा हालसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरिसकेका छन्।
  • मन्त्रालयका अनुसार, दर्ता भएका विवरणहरूको आधारमा आवश्यक प्रक्रिया अघि बढाइँदैछ।

काठमाडौं, २८ फागुन

– पश्चिम एसियामा द्वन्द्व बढेपछि परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा हालसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरिसकेका छन्। मन्त्रालयका अनुसार, दर्ता भएका विवरणहरूको आधारमा आवश्यक प्रक्रिया अघि बढाइँदैछ।

पश्चिम एसियामा संयुक्त राज्य अमेरिका र इजरायलको आक्रमणपछि द्वन्द्व थप जटिल बनेको छ। सो क्षेत्रबाट नेपाली नागरिकको उद्धार र आवश्यक सहायता सुनिश्चित गर्न, विभागले फागुन १८ देखि अनलाइन पोर्टलमार्फत दर्ता प्रक्रिया सुरु गरेको थियो।

विभागका महानिर्देशक दुपर्दा सापकोटाका अनुसार, पोर्टलमार्फत नेपाली राजदूतावासहरूले त्यहाँ रहेका नागरिकको विवरण सङ्कलन गरिरहेका छन्। मन्त्रालयले सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न निरन्तर पहल गरिरहेको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठन भएको ‘इमर्जेन्सी रेस्पोन्स टीम’ले बुधबार सम्पन्न बैठकमा निर्णय लिएको छ कि समस्यामा परेका नेपालीसँग इमेल, फोन वा अन्य माध्यममार्फत सम्पर्क, मनोबल बढाउने र प्रतिवेदन तयार गर्ने काम सम्पूर्ण नियोगले गर्नेछन्।

मन्त्रालयले त्यहाँ रहेका सबै नेपाली नागरिकलाई सचेत र सतर्क रहन, कानुनविपरीत फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड वा आदानप्रदान नगर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
राज्यप्रणालीमा संरचनात्मक हस्तक्षेपको प्रयास, स्रोतको संकटबीच ‘डिपार्चर’ को खोजीमा अर्थमन्त्री
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
रास्वपाको बहुमतप्रति जेन–जीको सन्देश : “प्रशंसा मात्र होइन, खबरदारी पनि”
हिन्दू बहुमतको देशमा हिन्दू नै असुरक्षित भन्दै अभियन्ता वेद प्रकाश झा
बदलिँदो राजनीतिक धरातलमा नयाँ ध्रुवीकरण
बालेन शाह के पीएम बनते ही पूर्व प्रधानमंत्री केपी ओली और पूर्व गृह मंत्री रमेश लेखक गिरफ़्तार नेपाल के पूर्व प्रधानमंत्री केपी शर्मा ओली नेपाल पुलिस के प्रवक्ता अभिनारायण काफले ने बताया है कि पूर्व प्रधानमंत्री और नेपाल कम्युनिस्ट पार्टी (यूएमएल) के नेता केपी शर्मा ओली और पूर्व गृह मंत्री रमेश लेखक को गिरफ़्तार कर लिया गया है. काफले ने बीबीसी नेपाली को बताया कि ओली और लेखक दोनों को काठमांडू पुलिस परिसर ले जाया गया है. उन्होंने कहा कि उन्हें “जांच आयोग की रिपोर्ट को लागू करने के लिए मंत्रिपरिषद के फ़ैसले के अनुसार” गिरफ़्तार किया गया. पिछले साल हुए जेन ज़ी के विरोध प्रदर्शनों की जांच के लिए गठित गौरी बहादुर कार्की की अध्यक्षता वाले आयोग ने सुशीला कार्की के नेतृत्व वाली पिछली सरकार को एक रिपोर्ट सौंपी थी.
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला