मलंगवा नगरपालिकाको १५औँ नगर सभा विभिन्न प्रस्ताव पारित गर्दै
समाचार सारांश
- मलंगवा नगरपालिकाको १५औँ नगर सभा विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।
- बुधबार मलंगवा नगरपालिका सभाहलमा आयोजित नगर सभामा नगर प्रमुख नगेन्द्र प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
मलंगवा नगरपालिकाको १५औँ नगर सभा विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न
भएको छ। बुधबार मलंगवा नगरपालिका सभाहलमा आयोजित नगर सभामा नगर प्रमुख नगेन्द्र प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
नगर सभामा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, १ देखि १२ नम्बर वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न, २० औँ अधिवेशनको तयारीमा छलफल
सर्लाहि बरहथवामा पत्रकार सम्मेलन सम्पन गरेका
राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल हुन सक्छ : रामकुमारी झाँक्री
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
सर्लाही – ४ : युवा उम्मेदवार अमनिश कुमार यादवले बढाए सक्रियता
अधिकार र पहिचानको आवाज बोकेर चुनावी मैदानमा उपेन्द्र यादव
रास्वपाको बहुमतप्रति जेन–जीको सन्देश : “प्रशंसा मात्र होइन, खबरदारी पनि”
नेप्से दोहोरो अंक घट्याे, कारोबार ५ अर्बमाथि
चार प्रदेशमा वर्षाको सम्भावना
आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाइने : निर्वाचन आयोग
ट्रेन्डिङ