हुलाकी राजमार्गमा टिपर–ट्र्याक्टर ठक्कर: एक जना गम्भीर घाइते, टिपर चालक फरार
- हुलाकी राजमार्ग मा टिपर र टयाक्टर ठकराउदा एक जना मान्छे घात्य भएको छ ।
- मिती २०८२ पौष २७ गते आइतवारको दिन समय ९:५० बजे दुई ओटा गाडी एक आपसमा ठकराएका छन्।
हुलाकी राजमार्ग मा टिपर र टयाक्टर ठकराउदा एक जना मान्छे घात्य भएको छ । मिती २०८२ पौष २७ गते आइतवारको दिन समय ९:५० बजे दुई ओटा गाडी एक आपसमा ठकराएका छन्। हिरापुर देखी आउदै गरेको टयाक्टर र बसबरीया गाउँपालिका वडा नं-३ कोठियार मा रहेको अभनित क्रोसर उधोग बाट गिटि लोड गरे जादै गरेको टिपर गाडी नम्वर ना. १ अ. या १५८ प्लेट गाडी बढी इसपिड रहेका कारणले टयाक्टर लाई ठोकेका छन्। टयाक्टर गाडी चालकको नाम अनिल साह उमेर २९ वर्षको थियो । टिपर गाडी चालकको नाम सन्तोश कुमार सिंह र सह-चालक को नाम चन्दन यादव को उमेर १७ वर्ष को थियो । टिपर चालक सन्तोश कुमार सिंह फरार रहेका छन्। घात्य लाई उपचारको लागि काठमाण्डौं पठाएका छन् ।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ