गोडैता नगरपालिकाको चरम लापरबाही, जनस्वास्थ्यसँग खेलबाड!

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, चैत्र १३, २०८२
39 Views
समाचार सारांश
  • गोडैता, सर्लाही —  नगरपालिकाभित्र फोहोर व्यवस्थापनको नाममा भइरहेको लापरबाहीप्रति स्थानीयवासीले कडा विरोध जनाएका छन्।
  • बजार क्षेत्रको नाला र खोल्सामा थुप्रिएको फोहोरले वातावरण अत्यन्त प्रदूषित बनेको छ भने सर्वसाधारणको स्वास्थ्य गम्भीर जोखिममा परेको छ।

गोडैता, सर्लाही —  नगरपालिकाभित्र फोहोर व्यवस्थापनको नाममा भइरहेको लापरबाहीप्रति स्थानीयवासीले कडा विरोध जनाएका छन्। बजार क्षेत्रको नाला र खोल्सामा थुप्रिएको फोहोरले वातावरण अत्यन्त प्रदूषित बनेको छ भने सर्वसाधारणको स्वास्थ्य गम्भीर जोखिममा परेको छ।
स्थानीय बासिन्दाहरूका अनुसार, महिनौंसम्म फोहोर नउठाउँदा दुर्गन्धले बाँच्नै कठिन भएको छ। नालामा सडेको फोहोर, प्लास्टिक र ढल मिसिएर रोगको केन्द्र बन्दै गएको छ। बालबालिका, वृद्ध र सर्वसाधारण बिरामी पर्न थालेका छन्।
“नगरपालिका के हेरेर बसेको छ? जनताको स्वास्थ्य बिग्रँदा पनि कुनै चासो छैन,” एक आक्रोशित स्थानीयले भने।


स्थानीयले नगरप्रमुख देवेन्द्र यादव नेतृत्वप्रति असन्तुष्टि जनाउँदै फोहोर व्यवस्थापनमा पूर्ण असफल भएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, यस्तो गैरजिम्मेवार कार्यले नागरिकको जीवनमाथि खेलबाड भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलंगवामा खुलेयाम तस्करी: प्रशासन मौन, सुशासनमाथि प्रश्न
ओली पक्राउको विरोधमा माइतीघरमा एमालेको प्रदर्शन, क्षेत्र तनावग्रस्त
सर्लाही–२ मा नेकपाको निर्वाचन समीक्षा बैठक सम्पन्न
सफलताको कथा — सुरक्षित मातृत्व कार्यक्रम प्रदेश अस्पताल मलंगवा, मधेश प्रदेश
सफलताको कथा — सुरक्षित मातृत्व कार्यक्रम प्रदेश अस्पताल मलंगवा, मधेश प्रदेश
रास्वपाको बहुमतप्रति जेन–जीको सन्देश : “प्रशंसा मात्र होइन, खबरदारी पनि”
सल्यानका सामुदायिक वनमा डढेलो नियन्त्रणबाहिर
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आर्थिक विधेयकमा हेरफेर र गाडी आयातबारे अर्थमन्त्रीको सचिवालयले भन्यो : नियोजित दुष्प्रचार मात्रै
खाँदबारीमा महिलाको शव भेटियो, घटनाबारे अनुसन्धान हुँदै
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला