मलंगवामा खुलेयाम तस्करी: प्रशासन मौन, सुशासनमाथि प्रश्न

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, चैत्र ६, २०८२
168 Views
समाचार सारांश
  •   देशमा आमुल परिबर्तन भएपनि सर्लाहीको सदरमुकाम मलंगवा मा खुलेयाम चोरी तस्करी भइरहेको छ।
  • बिभिन्न नाकामा पुलिस प्रशासनको गस्ती हुँदाहुँदै पनि यस्तो भन्सार छलेर तस्करी हुँदा के राज्य किन मौन?

 

देशमा आमुल परिबर्तन भएपनि सर्लाहीको सदरमुकाम मलंगवा मा खुलेयाम चोरी तस्करी भइरहेको छ। बिभिन्न नाकामा पुलिस प्रशासनको गस्ती हुँदाहुँदै पनि यस्तो भन्सार छलेर तस्करी हुँदा के राज्य किन मौन? के यस्तै रबैयाले देश सुशासन कायम हुन्छ त ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्य सम्पादन मूल्याङ्कनमा सर्लाहीको लालबन्दी नगरपालिका प्रथम
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
“पानी बचाऔँ, भविष्य बचाऔँ” — भन्दै GenZ अभियन्ता वेद झा
हिन्दूराष्ट्रका लागि संविधान संशोधन भए सरकारलाई सहयोग : कमल थापा
सिंहदरबारमा शपथसँगै रौनक, नवनिर्वाचित सांसदहरूको आगमन बाक्लियो
सुदूरपश्चिम कांग्रेसको असन्तुष्ट पक्षभित्रै असन्तुष्टि, दिनभर मन्त्री छान्न सकस
बुधबारका लागि विदेशी मुद्राको विनिमय
बुधबारका लागि विदेशी मुद्राको विनिमय
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला