एकल अभियानअन्तर्गत गोडैता नगरपालिका–३ मा कार्यक्रम सम्पन्न

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, पौष २७, २०८२
66 Views
समाचार सारांश
  • सर्लाही ।
  • एकल अभियानअन्तर्गत सर्लाहीको गोडैता नगरपालिका–३ मा आज एक विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सर्लाही ।

एकल अभियानअन्तर्गत सर्लाहीको गोडैता नगरपालिका–३ मा आज एक विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीयको सहभागितामा आयोजित कार्यक्रममा सरस्वती माताको पूजाआराधना गरी शैक्षिक तथा सामाजिक चेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो।

कार्यक्रममा स्थानीय अगुवा, समाजसेवी, बुद्धिजीवी तथा बालबालिकाको उल्लेखनीय उपस्थिति रहेको थियो। अभियानअन्तर्गत विद्यालयस्तरका बालबालिकालाई कापी, किताब तथा शैक्षिक सामग्री वितरण गरिएको थियो। सहभागीहरूले यस्तो कार्यक्रमले ग्रामीण क्षेत्रमा शिक्षा प्रतिको चासो बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका वक्ताहरूले एकल अभियानको उद्देश्य शिक्षा, संस्कार र सामाजिक एकताको प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।

स्थानीयवासीहरूले अभियानको प्रशंसा गर्दै गोडैता नगरपालिका–३ मा यस किसिमको कार्यक्रम पहिलोपटक भएको र यसले बालबालिकामा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विश्व क्षयरोग दिवस
आज विश्व क्षयरोग दिवस
बदलिँदो राजनीतिक धरातलमा नयाँ ध्रुवीकरण
ओली पक्राउको विरोधमा माइतीघरमा एमालेको प्रदर्शन, क्षेत्र तनावग्रस्त
इन्जिनियरका हत्यारा पक्राउ नपरेपछि सिरहामा सडक जाम, गृहमन्त्रीको राजीनामा मागियो
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा घोडेजात्रा २०८२ समारोह उद्घाटन
सोसल मिडियाको स्टण्टबाजीले जनमत भ्रमित भइरहेको छ : प्रचण्ड
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
गोडैतामा १० लाखको पैनी सरसफाइमा गम्भीर प्रश्न: ९ महिनामै उस्तै अवस्था, जिम्मेवार को?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला