निफ्रा सञ्चालकबाट लीमा अधिकारीको राजीनामा, अब प्रतिनिधिसभा सदस्यमा सक्रिय हुने

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, चैत्र ३, २०८२
37 Views
समाचार सारांश
  • काठमाडौं — नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्य लीमा अधिकारी ले पदबाट राजीनामा दिएकी छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनले सोमबार निफ्राको जिम्मेवारीबाट बिदा लिएकी हुन्।

काठमाडौंनेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्य लीमा अधिकारी ले पदबाट राजीनामा दिएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनले सोमबार निफ्राको जिम्मेवारीबाट बिदा लिएकी हुन्। अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्षसमेत हुन्।

करिब साढे चार वर्ष निफ्राको सञ्चालक समितिमा कार्यरत रहेकी अधिकारी पछिल्लोपटक गत २३ मंसिरमा सम्पन्न सातौं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन्।

राजीनामापछि उनले आफ्नो कार्यकाललाई महत्त्वपूर्ण अनुभवका रूपमा लिँदै देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने संस्थासँग आबद्ध हुन पाउनु गौरवको विषय भएको बताएकी छन्।

आगामी दिनमा भने उनले नेपालको पूर्वाधार विकासमा देखिएका अवरोध समाधान गर्न नीतिगत तथा प्रशासनिक सुधारका पहलहरूमा सक्रिय रहने जनाएकी छन्। साथै, नेपालको आर्थिक रूपान्तरणका लागि ठूला तथा गौरवशाली आयोजनाहरूमा निफ्राले अझ प्रभावकारी रूपमा लगानी विस्तार गर्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरेकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासनको आग्रह
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
‎सर्लाहीमा योजना ‘चिठी’ बिक्रीको आरोप: पूर्वाधार विकास कार्यालय
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
वातावरण जोगाउनु हाम्रो जेन–जी पुस्ताको कर्तव्य
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
चिसोबाट राहत दिन मलंगवा नगर संरक्षण तथा सुधार समितिद्वारा निःशुल्क दाउरा वितरण
आर्थिक विधेयकमा हेरफेर र गाडी आयातबारे अर्थमन्त्रीको सचिवालयले भन्यो : नियोजित दुष्प्रचार मात्रै
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला