बाजुरामा भिरबाट लड्दा एक जनाको ज्यान गयो
समाचार सारांश
- बाजुरा ।
- बाजुरामा भिरबाट खस्दा एक व्यक्तिको मृत्यु भएको छ।

बाजुरा ।
बाजुरामा भिरबाट खस्दा एक व्यक्तिको मृत्यु भएको छ। त्रिवेणी नगरपालिका–६, पन्धाराका ४१ वर्षीय सन्तोष बुढाको उपचारका क्रममा ज्यान गएको हो।
प्रहरीका अनुसार बुढा शुक्रबार ढाडखर्क क्षेत्रतर्फ बाख्रा चराइरहेका बेला अचानक भिरबाट लडेर गम्भीर घाइते भएका थिए। घटनापछि उनलाई प्रारम्भिक उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको थियो।
अवस्था जटिल भएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइए पनि चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घटनाबारे आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
अनुचित सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना
जेन–जीका आवाजलाई राष्ट्रिय बहसमा ल्याउन गगन थापाको आग्रह
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
टी-२० विश्वकपमा नेपाल: रोहित पौडेल नेतृत्वमा टोलीको बिदाइ सम्पन्न
धर्म निरपेक्षता खारेजी र हिन्दू राष्ट्र घोषणाको माग गर्दै प्रदर्शन
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
शनिबारका विदेशी मुद्राको विनिमय दर
ट्रेन्डिङ