देशभर चुनाव आयो, देउवा निवासमा आएन

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, माघ १८, २०८२
39 Views
समाचार सारांश
  • देउवाले न थापा नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई दिए न त चुनावी मैदानमा रहेका कांग्रेस उम्मेदवारलाई नै, अदालतमा रहेको मुद्दा देखाएर निकटस्थहरूलाई कांग्रेसभित्रको अन्योल चाँडै हट्ने बताइरहेका छन् राजनीति देशभर चुनाव आयो, देउवा निवासमा आएन देउवाले न थापा नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई दिए न त चुनावी मैदानमा रहेका कांग्रेस उम्मेदवारलाई नै, अदालतमा रहेको मुद्दा देखाएर निकटस्थहरूलाई कांग्रेसभित्रको अन्योल चाँडै हट्ने बताइरहेका छन् माघ १८, २०८२कुलचन्द्र न्यौपाने देशभर चुनाव आयो, देउवा निवासमा आएन   काठमाडौँ —५ पटक प्रधानमन्त्री र २ पटक कांग्रेस सभापति भएका नेता शेरबहादुर देउवाले शुक्रबार सहिद दिवसमा सार्वजनिक शुभकामना सन्देश जारी गरेनन् ।
  • उनले पछिल्लो पटक ५ माघमा सभापतिकै हैसियतमा सोनाम ल्होसारको शुभकामना दिएका थिए ।

देउवाले न थापा नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई दिए न त चुनावी मैदानमा रहेका कांग्रेस उम्मेदवारलाई नै, अदालतमा रहेको मुद्दा देखाएर निकटस्थहरूलाई कांग्रेसभित्रको अन्योल चाँडै हट्ने बताइरहेका छन्

राजनीति

देशभर चुनाव आयो, देउवा निवासमा आएन

देउवाले न थापा नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई दिए न त चुनावी मैदानमा रहेका कांग्रेस उम्मेदवारलाई नै, अदालतमा रहेको मुद्दा देखाएर निकटस्थहरूलाई कांग्रेसभित्रको अन्योल चाँडै हट्ने बताइरहेका छन्

माघ १८, २०८२कुलचन्द्र न्यौपाने

देशभर चुनाव आयो, देउवा निवासमा आएन

 

काठमाडौँ —५ पटक प्रधानमन्त्री र २ पटक कांग्रेस सभापति भएका नेता शेरबहादुर देउवाले शुक्रबार सहिद दिवसमा सार्वजनिक शुभकामना सन्देश जारी गरेनन् । उनले पछिल्लो पटक ५ माघमा सभापतिकै हैसियतमा सोनाम ल्होसारको शुभकामना दिएका थिए ।

 

जतिबेला, विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति भइसकेका थिए र उनको नेतृत्वको केन्द्रीय कार्यसमितिलाई २ माघमा निर्वाचन आयोगले अद्यावधिक गरेर मान्यतासमेत दिइसकेको थियो ।

 

सभापति छाड्नुपरेयता ल्होसारको शुभकामनाबाहेक देउवाले सार्वजनिक रूपमा कहीँकतै केही बोलेका छैनन् । पुरानो संस्थापन पक्षको असहमतिका बीच २७–३० पुसमा भएको विशेष महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गरी थापा नेतृत्वमा १३४ सदस्यीय कार्यसमिति चयन गरेदेखि नै देउवा पूर्णरूपमा वर्तमान नेतृत्वसँग अलग छन् ।

फेसबुक र ‘एक्स’ को एकाउन्टमा देउवाले सभापतिको हैसियत मेटाएका पनि छैनन्

 

पार्टीभित्रको विद्रोहले सत्ता र शक्ति एकाएक गुमाउनुपर्दाको पीडा देउवाले भुल्न नसकिरहेको उनलाई भेटिरहने निकटस्थ नेताहरूले बताएका छन् । थापा सभापति भएको देउवाले सार्वजनिक रूपमा अझै स्वीकार गरिसकेका छैनन् । सभापति चयन भएपछि अहिलेसम्म थापालाई बधाईसमेत दिएका छैनन् । फेसबुक र ‘एक्स’ को एकाउन्टमा देउवाले सभापतिको हैसियत मेटाएका पनि छैनन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा टाउको विनाको अवस्थामा वन चौकीदारको शव फेला, अनुसन्धान जारी
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
सर्लाहीमा फागुन १८ देखि २२ गतेसम्म मदिरा बिक्री–वितरण बन्द गरिने’
कृत्रिम गन्ध’ प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व घटाउने प्रयास
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
राष्ट्रिय एजेण्डामा अडिग रहने प्रतिबद्धता : ईश्वर पोखरेल
बालेन साह प्रभाव जमाउन नसक्ने ओलीको टिप्पणी
हिन्दूराष्ट्रका लागि संविधान संशोधन भए सरकारलाई सहयोग : कमल थापा

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?