कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
समाचार सारांश
- २६ पुस, काठमाडौं ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ।
२६ पुस, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ। उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपायले यसबारे छलफल गर्न आकस्मिक बैकठ बोलाएको हो। पार्टी प्रवक्ता मनीष झाका अनुसार आजै सवा ३ बजे बस्नेगरि सचिवालयको भर्चुअल बैठक बोलाइएको हो।
8
बैठकमा पार्टी एकता र समायोजन बारे छलफल हुने छ। रास्वपा र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते ७ बुँदे सहमति भएको थियो। पार्टीको पदीय भागबन्डा र राजनीतिक विचार नमिलेको भन्दै कुलमान रास्वापासँगको सहकार्य तोड्ने मनस्थितिमा पुगेका छन्।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
सफलताको कथा — सुरक्षित मातृत्व कार्यक्रम प्रदेश अस्पताल मलंगवा, मधेश प्रदेश
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
रास्वपाको बहुमतप्रति जेन–जीको सन्देश : “प्रशंसा मात्र होइन, खबरदारी पनि”
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सम्पन्न
नेपालमा विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि, जनवरीमै १५.७ प्रतिशतले उकालो
मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
नेप्से दोहोरो अंक घट्याे, कारोबार ५ अर्बमाथि
सर्लाही क्षेत्र न. ३ का जसपाका उम्मेदवार जेपि यादव माथी सर्लाहिकै बागमतीमा हातपातको प्रयास, घटना के कसरी भयो ?
ट्रेन्डिङ