सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, बैशाख ५, २०८२
87 Views
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
समाचार सारांश
  • इच्छाकामना, बैशाख ५ ।
  • इच्छाकामना गाउँपालिकाका १४ जना किसानलाई मैरीको घार वितरण गरेको छ ।

इच्छाकामना, बैशाख ५ । इच्छाकामना गाउँपालिकाका १४ जना किसानलाई मैरीको घार वितरण गरेको छ ।

चेपाङ समुदायका नमुना कृषकहरू छनौट गरि प्रतिव्यक्ति २ को दरले २८ वटा मौरीको घार तथा आधार चाका र क्विन गेट वितरण गरिएको हो । सपना भिलेज सोसियल ईम्प्याक्टका संस्थापक अध्यक्ष ध्रुव गिरिको अध्यक्षता तथा इच्छाकामना गाउँपालिका वडा नं २ का वडा अध्यक्ष पञ्चबहादुर प्रजाको प्रमुख आतिथ्यता कार्यक्रम गरिएको थियो ।

चेपाङ समुदायको उत्थानको लागि आयस्रोत अभिवृद्धि गर्ने उद्देश्यले मौरीको घार वितरण गरिएको सपना भिलेजका अध्यक्ष गिरीले बताए। गरिएको थियो। सपना भिलेजसँगको कार्यक्रममा सहभागी भई कृषि क्षेत्रमा राम्रो गरेकाले नमुना कृषक छनोट गरिएको थियो।

संख्यात्मक हिसाबले छापडाँडा र हात्तीबाङ रेन कम्युनिटीबाट चाररचार र तोबाङबाट छ नमुना कृषकहरुले मौरीको घार पाएका हुन् । ईम्प्याक्टका संस्थापक अध्यक्ष गिरीले मौरीपालक किसानहरुलाई निरन्तर सहयोग गर्ने र यही हप्ता ७ दिनको मौरी पालनको तालिम पनि दिने योजना रहेको बताए ।

कार्यक्रमका सञ्चालक राममाया श्रेष्ठले परियोजनाको उद्देश्यबारे पारेकी थिइन ।

प्रमुख अतिथि वडा अध्यक्ष प्रजाले सहभागीहरुलाई मौरी पालनको महत्त्व र यसको वित्तीय फाइदाहरूको बारेमा सबलीकरण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
इरानी तेल प्रतिबन्ध अस्थायी रूपमा हटाउँदै अमेरिका, विश्व बजारमा मूल्य घटाउने प्रयास
ट्राफिक सप्ताह २०८२ समीक्षा तथा समापन समारोह सम्पन्न
राष्ट्रिय एजेण्डामा अडिग रहने प्रतिबद्धता : ईश्वर पोखरेल
कार्य सम्पादन मूल्याङ्कनमा सर्लाहीको लालबन्दी नगरपालिका प्रथम
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला