विश्वप्रकाश र कृष्ण सिटौलाबीच झापामा वान टु वान वार्ता

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, आषाढ २, २०८३
0 Views
समाचार सारांश
  • विराटनगर ।
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ ।

आज झापा धुलाबारीमा दुई नेताहरूबीच भेट भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले बताए। उनका अनुसार दुई नेताहरूबीच केही समय वान टु वान वार्ता भएको थियो ।

आन्तरिक समस्या समाधान कित्ताकाटबाट नभई वार्ता र संवादबाट पार्टीभित्र बलियो एकता कायम गर्न सकिनेमा नेताहरु एकमत रहेको उनले बताए ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधनप्रति समवेदना प्रकट गर्न दुई नेता आज बिहान झापा पुगेका थिए । उनीहरू झापाकै हुन् ।

पार्टीभित्र आन्तरिक विवाद चर्किएर विभाजनको डिलमा पुगेको बेलामा दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि कांग्रेसमा विवाद चर्किएको छ ।

सिटौलासहित इतर पक्षका नेताहरू अझै पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई अस्वीकार गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
Amrita kumari
Amrita kumari
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा घोडेजात्रा २०८२ समारोह उद्घाटन
बालेन शाह के पीएम बनते ही पूर्व प्रधानमंत्री केपी ओली और पूर्व गृह मंत्री रमेश लेखक गिरफ़्तार नेपाल के पूर्व प्रधानमंत्री केपी शर्मा ओली नेपाल पुलिस के प्रवक्ता अभिनारायण काफले ने बताया है कि पूर्व प्रधानमंत्री और नेपाल कम्युनिस्ट पार्टी (यूएमएल) के नेता केपी शर्मा ओली और पूर्व गृह मंत्री रमेश लेखक को गिरफ़्तार कर लिया गया है. काफले ने बीबीसी नेपाली को बताया कि ओली और लेखक दोनों को काठमांडू पुलिस परिसर ले जाया गया है. उन्होंने कहा कि उन्हें “जांच आयोग की रिपोर्ट को लागू करने के लिए मंत्रिपरिषद के फ़ैसले के अनुसार” गिरफ़्तार किया गया. पिछले साल हुए जेन ज़ी के विरोध प्रदर्शनों की जांच के लिए गठित गौरी बहादुर कार्की की अध्यक्षता वाले आयोग ने सुशीला कार्की के नेतृत्व वाली पिछली सरकार को एक रिपोर्ट सौंपी थी.
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
आगलागीमा रु ६० लाख बराबरको क्षति
आगलागीमा रु ६० लाख बराबरको क्षति
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
नेपाल बार एसोसिएसनले जाँचबुझ आयोगको प्रतिवेदनप्रति असहमति जनाएको छ
जबरजस्ती करणी मुद्दाका फरार आरोपी कर्ण बहादुर मल्ल पक्राउ
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?