राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विस्तृत छलफल भएको छ।

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, बैशाख १०, २०८३
27 Views
समाचार सारांश
  • काठमाडौं ।
  • बुधबार सिंहदरबारस्थित समिति सभाकक्षमा बसेको बैठकमा बजेट तर्जुमा प्रक्रिया, स्रोत बाँडफाँट तथा कार्यान्वयन क्षमतासम्बन्धी विषयमा सरोकारवालाबीच गहन विचार आदान–प्रदान गरिएको हो।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
Amrita kumari
Amrita kumari
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?