खासगरी नागरिकताकै अभावमा अध्ययन, रोजगारी एवम् अन्य सरकारी तथा गैरसरकारी सेवा प्रवाहमा समस्या भोग्दै आएका व्यक्तिहरूलाई नागरिकता पाएसँगै सबै सेवा प्रवाहमा सहज पहुँच पुगेको सिडीओ कडरियाको भनाइ छ । नेपालको संविधान २०७२ जारी हुनुअघि नेपालमा जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई बाबुआमा दुवै नेपाली भएको अवस्थामा वंशजको नागरिकता दिने व्यवस्था थियो । सो अवस्थामा बाबुको पहिचान नभएका नागरिकहरू नागरिकताविहीन हुँदै आएका थिए । तर संविधान प्रदत्त अधिकारलाई कार्यन्वयन गर्न सरकारले नागरिकता विधेयक जारी गरी बाबुको पहिचान नभएकालाई पनि आमाको नामबाट नागरिकता दिने व्यवस्था सुरु गरेपछि सम्बन्धित नागरिकहरू लाभान्वित भएका छन् ।
सर्लाहीमा आमाको नामबाट अंगीकृत नागरिकता वितरण’
समाचार सारांश
- सर्लाहीमा आमाको नामबाट अंगीकृत नागरिकता वितरण’ सर्लाही,१९ माघ ।
- जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट आमाको नामबाट आज अंगीकृत नागरिकता वितरण गरिएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
World Educare Lucky Draw कार्यक्रम पूर्ण पारदर्शी तथा निष्पक्ष र मर्यादित रूपमा सम्पन्न, विजेताहरू घोषणा
अनुचित सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना
हरिपुर्वामा हिन्दु जागरण अभियान १६ बुँदे मागसहित हजारौं हिन्दूहरुको उत्साहजनक सहभागीता
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
बुधबारका लागि विदेशी मुद्राको विनिमय
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
गोडैता नगर Gen – Z संघर्ष समिती अध्यक्ष वेद प्रकाश झाको नेतृत्वमा गोडैता नगरमा ज्ञापनपत्र: १५ दिनभित्र माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते
जेनजी आन्दोलनपछि बालेन सरकार: उच्च अपेक्षाबीच सुधारको कठिन परीक्षा
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
ट्रेन्डिङ
