सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, पौष २६, २०८२
62 Views
समाचार सारांश
  • २६ पुस, धनुषा।
  •   धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजको सुग्जोरमा रहेको सतपाल महाराजको सतलोक आश्रममा रहेका अनुयायी र स्थानीयबीच झड्प भएको छ ।

२६ पुस, धनुषा।

 

धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजको सुग्जोरमा रहेको सतपाल महाराजको सतलोक आश्रममा रहेका अनुयायी र स्थानीयबीच झड्प भएको छ । झडपका क्रममा दुवैतर्फका एक दर्जन व्यक्ति घाइते भएको धनुषा प्रहरीले जनाएको छ । सतलोक आश्रमले वरिपरिको ऐलानी जग्गा हड्पेको भन्दै शनिबार जग्गा नापजाँच गर्ने समय तोकिएको थियो । त्यही क्रममा अनुयायी र स्थानीयबीच झड्प भएको हो ।

 

 

जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका व्यक्तिबीच विवाद बढेपछि जनकपुर–ढल्केवर सडक खण्डको महेन्द्रनगर औरही पुलमा सडक अवरुद्व गर्दै नाराबाजी गरिरहेका छन् । आश्रमका अनुयायीले स्थानीयलाई लखेट्दै कुटपिट गरेपछि स्थानीयको समूह एकजुट भई आएर दुईतर्फी झडप भएको हो । घाइतेलाई उपचारका लागि जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर ल्याइएसतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइतेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्म निरपेक्षता खारेजी र हिन्दू राष्ट्र घोषणाको माग गर्दै प्रदर्शन
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
सर्लाही प्रहरीलाई पाँच नयाँ सवारी साधन प्राप्त, शान्ति सुरक्षामा थप सहज हुने
सिरहामा गोली प्रहार गरी एक जनाको हत्या
नेविसंघमा पहिलो छात्रा अध्यक्ष, महाधिवेशन नै चुनौती
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
जेन–जी प्रदर्शनबारे आयोगको प्रतिवेदन सरकारलाई, सार्वजनिक नगरे अर्को आन्दोलन उठ्नसक्ने चेतावनी
आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल
आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला