जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
समाचार सारांश
- रत्ननगर, चैत २६ ।
- चितवनको कालिका-१ सूर्यपुरमा रहेको जुटपानी एकाडेमीमा मंगलवार निःशुल्क दन्त शिविर सम्पन्न भएकोछ ।
रत्ननगर, चैत २६ । चितवनको कालिका-१ सूर्यपुरमा रहेको जुटपानी एकाडेमीमा मंगलवार निःशुल्क दन्त शिविर सम्पन्न भएकोछ । जुटपानी एकाडेमीले आयोजना गरेको तथा मेदान्त डेण्टल जोन प्रा. लि भरतपुरको प्रविधिक सहयोगमा भएको शिविरमा २५० जनाको दन्त परिक्षण गरिएको विद्यालयका प्राचार्य कमल सापकोटाले जानकारी दिए ।
परिक्षणका क्रममा स्केलिङ, दाँत भर्ने पर्ने, आर. सि. टी, दाँत झिक्ने कार्यहरु गरिएको उनले बताए । शिविरमा नि:शुल्क रुपमा ब्रस र मञ्जन समेत बितरण गरिएको थियो ।



प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
देशभर चुनाव आयो, देउवा निवासमा आएन
मालंगवा–१० स्थित खेल मैदानको दुर्दशा, जिम्मेवार को ?
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासनको आग्रह
पूर्वराष्ट्रपति भण्डारीद्वारा कार्की आयोग प्रतिवेदन कार्यान्वयन
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
निर्वाचनमा सहभागी दलहरूलाई अनुशासनमा रहन आग्रह
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
मलंगवामा खुलेयाम तस्करी: प्रशासन मौन, सुशासनमाथि प्रश्न
गोडैतामा १० लाखको पैनी सरसफाइमा गम्भीर प्रश्न: ९ महिनामै उस्तै अवस्था, जिम्मेवार को?
ट्रेन्डिङ